Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनद्वारा पुटिनको पुनः हत्याको प्रयास गरेको आरोप !

युक्रेनद्वारा पुटिनको पुनः हत्याको प्रयास गरेको आरोप !


एजेन्सी । रुसी राष्ट्रपति पुटिनलाई लक्षित गरी एक महिनामा दुई पटक भएको ड्रोन आक्रमणले विश्वभर सनसनी मच्चाएको थियो ।

मंगलबार बिहान मस्कोमा फेरि भीषण ड्रोन हमला भएको छ।

यसका लागि रुसले प्रत्यक्ष रूपमा युक्रेनलाई दोष दिएको छ । यद्यपि युक्रेनले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन।

यो हमला पुटिनको घर नजिकै भएको बताइएको छ ।

युक्रेनले एक महिनामा दुई पटक पुटिनको हत्याको प्रयास गरेको भन्ने प्रश्न उठिरहेको छ ।

के युक्रेन साँच्चै पुटिनलाई मार्न चाहन्छ, के जेलेन्स्कीले पुटिनलाई अन्तिम झट्का दिने हुन् ? यो प्रश्न पनि उठेको छ

युक्रेनले पुटिनको घरलाई निशाना बनाएर मे महिनाको पहिलो हप्तामा र पछिल्लो हप्तामा दुई पटक ड्रोन आक्रमण गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT