IIMS College

ISMT

HUB Education

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

 

यस्ता छन् नियमित नेलपोलिस गर्दाका हानिः

 

नियमित ‘नेलपोलीस’ नगर्नुस्ः

 

नियमित नेलपोलिस गर्दा नङ आवश्यक हावापानीबाट वञ्चित हुन्छ । जसले गर्दा नङका पाप्रा उक्किनेलगायतका समस्या आउँछन् । हरेक दिन १० देखि १५ मिनेटसम्म तातो पानीमा डुबाएर राखेमा नङमा हाइड्रेट रहिरहन्छ ।

 

फरक–फरक रङ लगाउनका लागि मानिसले अत्यधिक नेल रिमुभर प्रयोग गर्ने गर्छन् । तर, नेल रिमुभरमा एसिटोन हुन्छ, जसले नङमा भएको प्राकृतिक तेललाई हटाउनुका साथै नङ सुक्खा हुन थाल्छ । रिमुभरको अत्यधिक प्रयोगले नङको चमक पनि हराउँदै जान्छ ।

 

नेलपोलिस लगाउनुभन्दा पहिले बेसकोट प्रयोग गर्नुपर्छ । बेसकोटविनै नेलपोलिस लगाउँदा पिलो हुने समस्या सिर्जना हुन सक्छ ।

 

बजारमा कतिपय सस्ता र क्वालिटीलेस नेलपोलिस पनि पाइन्छन् । यस्ता नेलपोलिसले नङलाई रुखो र सुक्खा बनाउँछ ।

 

कम केमिकल भएको नेलपोलिस प्रयोग गर्दा राम्रो हुन्छ । बजारमा भिटामिनयुक्त नेलपोलिस पनि पाइन्छन् । यस्तो नेलपोलिसको प्रयोगले नङलाई पोषण प्रदान गर्ने काम पनि गर्छ ।

 


थप समाचार

नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

  • 4 hours ago
नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

काठमाडौँ । कालापानीलाई लिएर नेपाल भारतबीच विवाद चलिरहेको बेला छिमेकी देश चीनले मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयले कुटनीतिक रुपमा यो विवाद वार्तामार्फत समाधान गर्न सुझाव दिएको छ ।

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

  • 6 hours ago
यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

  • 7 hours ago
राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति हमिद पोखरा र



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

एजेन्सी । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो

विचित्र विश्व

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।