कपडा नलाई सुत्दा तौल घट्ने !
- सोमबार, २८ माघ, २०७५
- 1 week ago
- जीवनशैली/स्वास्थ्य

आजभोली मोटोपन मानिसहरुको चिन्ताको विषय बनेको छ । मोटोपन घटाउनको लागि मानिसहरु जिम जाने, खानामा कन्ट्रोल गर्ने लगायतका बारेमा सोच्न थालेका छन् । तर, एउटा अध्यायनले राती कपडा बिना नै सत्दा मोटोपन नियन्त्रण हुने तथ्य सार्वजनिक गरेको छ ।
नेशनल इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ एन्ड ह्यूमन डिभलपमेन्ट मेरिल्याण्ड र स्ट्यानफोर्ड युनिभर्सिटीको तर्फबाट गराइएको एक अनुसन्धानले यस्तो देखाएको हो । राती कपडा बिना सुत्दा शरिरमा विभिन्न प्रकारको सकारात्मक परिवर्तन आउने देखाएको उक्त अनुसन्धानले देखाएको छ ।
वास्तवमा राती नग्न भएर सुत्दा तपाईंको तौल कम हुन्छ, यौन जीवन राम्रो हुन्छ र निन्द्रा पनि मज्जाले लाग्छ । अनुसन्धान अनुसार यदि तपाईंको निन्द्रा गर्मीका कारण बाधित हुन्छ भने तपाईंको शरिरले सामान्यभन्दा धेरै कार्टिसोल उत्पन्न गर्छ जसले भोक बढाउँछ । परिणामस्वरुप तपाईंको तौल बढ्ने गर्छ । त्यसकारण जब तपाईं बिना कपडा सुत्नुहुन्छ भने तपाईंको शरिर चिसो भइरहन्छ जसले फ्याट बर्न गर्छ र तौल घटाउने सम्भावना बढ्ने गर्छ । साथै नग्न भएर सुत्दा तपाईंको उमेर लामो हुन्छ ।
त्यस्तै, अनुसन्धानकर्तार्ल शोधमा समावेशहरुलाई आफ्नो पार्टनरसँग कपडा लगाएर र बिना कपडा सुत्ने अनुभवबारे प्रश्न सोधे । जस अनुसार ५७ प्रतिशत नग्न सुत्ने मानिसहरुले यसलाई यौनजीवन सुखद बनाउने तरिका बताए ।
थप समाचार
मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता
- 9 hours ago

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।
मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने
- 9 hours ago
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीक
'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'
- 9 hours ago

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।
विचित्र विश्व
अण्डर वल्र्ड डन दाउदबारे एउटा अजबगजबको रहस्य

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।