IIMS College

ISMT

HUB Education

कपडा नलाई सुत्दा तौल घट्ने !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

आजभोली मोटोपन मानिसहरुको चिन्ताको विषय बनेको छ । मोटोपन घटाउनको लागि मानिसहरु जिम जाने, खानामा कन्ट्रोल गर्ने लगायतका बारेमा सोच्न थालेका छन् । तर, एउटा अध्यायनले राती कपडा बिना नै सत्दा मोटोपन नियन्त्रण हुने तथ्य सार्वजनिक गरेको छ । 

 

नेशनल इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ एन्ड ह्यूमन डिभलपमेन्ट मेरिल्याण्ड र स्ट्यानफोर्ड युनिभर्सिटीको तर्फबाट गराइएको एक अनुसन्धानले यस्तो देखाएको हो । राती कपडा बिना सुत्दा शरिरमा विभिन्न प्रकारको सकारात्मक परिवर्तन आउने देखाएको उक्त अनुसन्धानले देखाएको छ । 

 

वास्तवमा राती नग्न भएर सुत्दा तपाईंको तौल कम हुन्छ, यौन जीवन राम्रो हुन्छ र निन्द्रा पनि मज्जाले लाग्छ । अनुसन्धान अनुसार यदि तपाईंको निन्द्रा गर्मीका कारण बाधित हुन्छ भने तपाईंको शरिरले सामान्यभन्दा धेरै कार्टिसोल उत्पन्न गर्छ जसले भोक बढाउँछ । परिणामस्वरुप तपाईंको तौल बढ्ने गर्छ । त्यसकारण जब तपाईं बिना कपडा सुत्नुहुन्छ भने तपाईंको शरिर चिसो भइरहन्छ जसले फ्याट बर्न गर्छ र तौल घटाउने सम्भावना बढ्ने गर्छ । साथै नग्न भएर सुत्दा तपाईंको उमेर लामो हुन्छ ।

 

त्यस्तै, अनुसन्धानकर्तार्ल शोधमा समावेशहरुलाई आफ्नो पार्टनरसँग कपडा लगाएर र बिना कपडा सुत्ने अनुभवबारे प्रश्न सोधे । जस अनुसार ५७ प्रतिशत नग्न सुत्ने मानिसहरुले यसलाई यौनजीवन सुखद बनाउने तरिका बताए । 


थप समाचार

भरतपुर विमानस्थल विस्तारका लागि सेनाकाे गण सार्न चार विकल्प

  • 25 seconds ago
भरतपुर विमानस्थल विस्तारका लागि सेनाकाे गण सार्न चार विकल्प

चितवन । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार ने

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

  • 12 minutes ago
अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेव

७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

  • 19 minutes ago
७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।