IIMS College

ISMT

HUB Education

एक महिला जसले ७ महिनामा ५१ किलो तौल घटाइन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मोटोपन धेरैको लागि चिन्ताको विषय बनेको छ । स्वास्थ्यको दृष्टिकोणले पनि मोटो शरीर हुनुलाई ठिक मानिदैन । धेरैलाई आफ्नो मोटो शरीर भारी भए पनि कसरी तौल घटाउने भन्नेचाँही ज्ञान हुँदैन । तर, एक ब्रिटिस महिला जसले ७ महिनाको अवधिमा ५१ किलो तौल घटाएकी छिन् । 

 

३० वर्षीया नान्सी फाविहिमीले ७ महिनाअघि १२२ किलो पुगेको तौललाई ७१ किलोमा झारेकी छिन् । चिज खाना, चकलेट, चिल्लो पदार्थ तथा जंक फुड खान निकै मन पराउने नान्सीको तौल बढेर १२२ किलो पुगेपछि उनी चिन्तामा परेकी थिइन् । उनको भुँडी तथा तिघ्रा अस्वभाविक रुपले बढेको थियो । 

 

 

उनको तौल घट्नुको कारण सर्जरी हो । तौल घटाउने सर्जरीको कारण उनी मोटोपनबाट बाहिर निस्केकी हुन् । यो सर्जरीमा पेट घटाउनको लागि सिलिकन ब्याण्ड प्रयोग गरिन् । उनले सन् २०१८ को अक्टोबरमा लगाएको ‘ग्याट्रिक ब्याण्ड’ हटाएर ‘ग्याट्रिक बाईपास’ राखेकी थिइन् । यो पद्धती अनुसार पेटको अपरेशन गर्न आवश्यक थियो र शरीरको क्यालोरी पनि घटाउनुपर्ने थियो । यो सर्जरी उनमा सफल भयो ।

 

तौल घटेपछि उनले प्रतिक्रिया दिँदै भिनन् ‘तौल घटेपछि मेरो जीवनमा परिवर्तन आएको छ । म मा आत्मविश्वास बढेको छ भने म निकै खुसी पनि छु ।’

 

 

‘पहिला मानिसहरुलाई मेरो आलोचना गर्थे । तिम्रो मुहार सुन्दर त तर, जिउचाँही सुहाउँदो भएन । तर, अहिले मेरो तौल १३ वर्षको हुँदाको छ । ३० वर्षको उमेरमा पनि सोही तौल भएकोमा खुसी लागेको छ । मलाई मेरो तैल घट्छजस्तो लागेको थिएन । अहिले सबैभन्दा राम्रो कुराचाँही आफूलाई मन परेको पहिरन किन्न सक्छु ।’

 

 

खानाको पारखी नान्सीले हाल हल्का खानाहरु तथा फलफुलहरु खान थालेकी छिन् ।

 


थप समाचार

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

  • 12 minutes ago
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा आइतबार बिहान वालुवाटारमा विशेष कार्यक्रमको आयोजन

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 18 minutes ago
बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछि ब

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

  • 23 minutes ago
‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।