तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • शनिबार, १ मंसिर, २०७५
  • 6 months ago
  • युके

 

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ । 

 

संस्थाको नयां कार्यसमितिको लागि अध्यक्ष पदमा नन्दजंगको एक्लो उम्मेदवारी परेपछि उनले निर्विरोध रुपमा नेतृत्वको अवसर पाएका छन् ।

 

२९ सदस्यीय कार्यसमितिको सबै पदहरु नै निर्विरोध भएका छन् । नयां  कार्यसमितिको औपचारिक घोषणा भने शनिबार हुने अधिवेसनबाट गरिनेछ । 

 

नयां कार्यसमितिमा निर्विरोध हुनेहरुमा उपाध्यक्षहरुमा जुमकाजी गुरुङ, हरि गुरुङ र हितकाजी गुरुङ, महासचिवमा तुलाराम गुरुङ, सचिवमा परशुराम गुरुङ , कोषाध्यक्षमा कुमार गुरुङ र सहकोषाध्यक्षमा कमल गुरुङ छन् । 

 

त्यसैगरी क्या पिताम्बर गुरुङ खेलकुद सचिव, रोहितकुमार गुरुङ प्रवक्ता,  इन्द्र घोताने गुरुङ सांस्कृतिक सचिव , सविन्द्रकुमार गुरुङ प्रेस ( वेबमास्टर) , नरेश गुरुङ प्रपर्टी विभाग, जगतमाया गुरुङ महिला विभाग र राजेन्द्र गुरुङ  युवा विभागमा पनि निर्विरोध बनेका छन् । 

 

सदस्यहरुमा  मिलन तमु गुरुङ, भोजबहादुर गुरुङ, मनप्रसाद गुरुङ, जयबहादुर गुरुङ, कोलप्रसाद गुरुङ, टंकप्रसाद गुरुङ, श्रीप्रसाद गुरुङ, युवन गुरुङ, श्रीबहादुर गुरुङ, अरुण गुरुङ, मदन गुरुङ, लवकुमार गुरुङ, यमकुमार गुरुङ र भिम गुरुङ छन् । 

 

 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 4 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 4 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 5 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।