IIMS College

ISMT

HUB Education

विद्यार्थी र अभिभावकलाई कक्षा लिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विद्याथी, शिक्षक तथा अभिभावकहरुसँगै ‘परिक्षामा चर्चा’ गर्दैछन् । कार्यक्रममा मोदीले ‘मूल्यवान सुझाव’ प्रस्तुत गर्नेछन् ।

 

यस कार्यक्रमको मुख्य उद्देश्य विद्याार्थीहरुलाई तनावबाट मुक्त गराउँदै आगामी बोर्ड एवं प्रवेश परिक्षामा सामेल गराउनु रहेको छ ।

 

दिल्लीको तालकटोरा इनडोर स्टेडियममा आयोजना हुने कार्यक्रम ‘परिक्षामा चर्चा’को तेस्रो सत्रमा मोदी शिक्षकहरुसँग परिक्षाको तनावलाई हटाउन के गर्ने भन्ने विषयमा चर्चा गर्नेछन् । उक्त कार्यक्रममा २ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकहरु सहभागी हुँदैछन् । 


थप समाचार

भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

  • 10 minutes ago
भारतका लागि सबैभन्दा ठुलो चुनौती बन्दै कोरोना भाइरस

एजेन्सी । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।

केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

  • 14 minutes ago
केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् ।

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

  • 18 minutes ago
कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।