IIMS College

ISMT

HUB Education

वाजपेयीको एक फैसलाले रातारात यसरी प्रधानमन्त्री बनेका थिए मोदी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बीजेपीलाई शून्यबाट सत्ताको सिखरमा पुर्‍याउने पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीले पार्टीमा एक से एक नेता तयार पारेका छन् । उनकै कारण अहिले बीजेपीले केन्द्रका साथसाथै २० भन्दा बढी राज्यमा आफ्नो सरकार बनाएको छ ।

 

प्रधानमन्त्रीको पद सम्हालेपछि हरेक ठूलो मञ्चमा भाषण गर्दा मोदीले अटल बिहारी वाजपेयीलाई सम्झन छुटाएका छैनन् । अटल बिहारी वाजपेयी जसको एक फैसलाले नरेन्द्र मोदी आज सत्ताको शिखरमा छन् ।

 

गुजरातमा १९९५ को चुनावमा बीजेपीले पूर्ण बहुमतको सरकार बनायो । शंकर सिंह वाघेला र नरेन्द्र मोदीलाई पाखा लगाएर केशुभाई पटेललाई मुख्यमन्त्री बनाईयो । यसपछि नरेन्द्र मोदीलाई पार्टीको कामका लागि दिल्ली बोलाईयो ।

 

१९९८ मा गुजरातमा मध्यावधि चुनाव भयो र ए पटक फेरि बीजेपी सत्तामा आयो तर केन्द्रीय नेतृत्वले मोदीलाई फेरिपनि दिल्लीमै जोडेर राख्यो र दोस्रोपटक केशुभाई पटेल मुख्यमन्त्री भए ।

यसपछि २६ जनवरी २००१ मा भूकम्पले गुजरात हल्लायो । ठूलो क्षति भयो र तल्कालीन साज्य सरकारले रातह र उद्धारको काम गर्न सकेन । जसको नतिजा २००१ मा भएको विधानसभा उपचुनावमा देखियो । यसपछि पार्टीमा केशुभाई पटेलको विरोधको स्वर उठ्यो । उपचुनावको हारले पनि माहोल केशुभाईको विपरीत बन्यो । केशुभाईले राजिनामा दिए ।

 

रिर्पोटका अनुसार अक्टुबर २००१ मा नरेन्द्र मोदी एक अन्तिम संस्कारका लागि दिल्ली गएका थिए । त्यहिबेला उनलाई प्रधानमन्त्री निवासबाट फोन आयो र मोदीले प्रधानमन्त्रीले भेट्न बोलाएको सन्देश पाए । त्यतिबेला अटल बिहारी वाजपेयी प्रधानमन्त्री थिए ।

 

त्यो दिन वाजपेयीसँगको भेटपछि नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्रीका लागि रवाना भए । त्यपपछि उनी २००२, २००७ र २०१२ मा गुजरातका मुख्यमन्त्री बने र २०१४ मा उनलाई देशको प्रधानमन्त्रीको कुर्सी सम्हाल्ने मौका मिल्यो ।

 


थप समाचार

टाटाका स्कूल बस खरिद गर्दा बिभिन्न उपहार

  • 4 minutes ago
टाटाका स्कूल बस खरिद गर्दा बिभिन्न उपहार

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ । यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित

दिल्लीमा भएको हिंसाबारे बोलिन् सोनिया गान्धीः अमित शाहले राजीनामा दिनुपर्छ

  • 6 minutes ago
दिल्लीमा भएको हिंसाबारे बोलिन् सोनिया गान्धीः अमित शाहले राजीनामा दिनुपर्छ

एजेनसी । भारतीय काँग्रेस पार्टीकी संरक्षक सोनिया गान्धीले पुर्वी दिल्लीमा भइरहेको हिंसाबारे प्रतिक्रिया दिएकी छिन् । उनले यो एउटा जानीजानी रचिएको षड्यन्त्र भएको बताएकी छिन् ।

ब्ल्याक ड्रेसमा सोनमले बढाइन् सामाजिक सञ्जालको तापमान

  • 14 minutes ago
ब्ल्याक ड्रेसमा सोनमले बढाइन् सामाजिक सञ्जालको तापमान

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर अहुजा बी–टाउनमा आफ्नो स्टाइलिश डे«सिङ्ग सेन्सले गर्दा सँधै चर्चामा रहने गर्छिन् । बलिउडमा कैंयौं फेशन हस्तीहरु रहेका छन् तर सोनमले स्टाइलमा ती सबैलाई पछि पार्छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।