IIMS College

ISMT

HUB Education

नेविसङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ । नेविसङ्घले सोमबार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसङ्घको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी काङ्ग्रेसलाई आग्रह गरेका हुन् ।

 

नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले काङ्ग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घको अधिवेशन चाँडो गर्नुपर्ने बताए । “पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन चाँडो हुनुपर्छ”, उनले भने । नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थी नेतृत्वमा ३२ वर्षमुनिकालाई ल्याउन विधानले व्यवस्था गरेकाले विधानअनुसार समिति निर्माण गर्नुपर्ने बताए ।

 

विधानअनुसार समिति नआए सशक्त आन्दोलन गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेविसङ्घका निवर्तमान पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।


थप समाचार

सप्तकोसी !

  • 8 hours ago
सप्तकोसी !

सप्तरी । सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोसी ब्यारेज । सातवटा कोसी नदीबाट बनेको यसलाई सप्तकोसी भनिएको हो । नेपालमा पर्यटन वर्ष २०२० सुरु भएसँगै यहाँ पर्यटक अवलोकन तथा भ्रमण गर्न आउनेको भिड लाग्ने ग

दारे (भाले) मृग

  • 8 hours ago
दारे (भाले) मृग

जिल्ला डिभिजन वन कार्यालय रुकुम (पूर्व) बसेको घरको रेलिङमा टाउको अल्झिएको अवस्थामा फेला परेको मृग । रेलिङमा टाउको अल्झिएको कारण निस्कन खोज्दा टाउकोमा गहिरो चोट लागेको कारण सुरक्षित साथ जिल्ला वन कार्य

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

  • 8 hours ago
यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

एजेन्सी । भन्ने गरिन्छ की मानिसको सबैभन्दा इमान्दार र वफादार साथी कुकुर हो । कुकुरहरु मिलनसार हुनुका साथै समझदार पनि हुन्छन् । तर कुकुरहरुमा पनि यस्ता प्रजातिहरु छन्, जुन एकदमै खतरनाक हुने गर्दछन् । यसै सन्दर्भमा विश्वका पाँच खतरनाक कुकुरहरुबारे चर्चा गरौं ।