प्रकाण्डमाथि लगाइएकै अाराेपमा मुद्दा चलाउन विप्लवका दुर्इ कार्यकर्ता दाङ पुर्‍याइयाे

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना पोलिटब्युरो सदस्यलाई दाङ ल्याइएको छ । उनीहरुलाई काठमाडौँबाट बुधबार दाङ ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रहरीले उनीहरुलाई दाङ देउखुरी जिल्ला अदालतबाट अनुसन्धानका लागि हिजो ७ दिनको समय पाएको छ । सरकारी वकिल कार्यालय मार्फत् नेकपाका पोलिटब्युरो सदस्यहरू मोहन कार्की र कृष्णप्रसाद धमलामाथि अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालतले ७ दिनको सयम दिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिए ।

 

उनीहरूलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान सुरु गरिएको जनाइएको छ । तुलसीपुरमा बम बिष्फोट र म्यादी प्रहरीको निधनको मुद्दामा उनीहरूलाई दाङ ल्याइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । 

 

यसअघि उक्त मुद्दामा नेकपाका प्रबक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डमाथि लगाइएको भए पनि अनुसन्धानकै क्रममा सर्वोच्च अदालतले ४८ घण्टाभित्र हाजिर गराउन आदेश दिएपछि बिहीबार राजधानी लगिएको थियो ।


थप समाचार

होटलमा एक खर्ब लगानी भित्रियो

  • 1 minute ago
होटलमा एक खर्ब लगानी भित्रियो

काठमाडौं । २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ।

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

  • 11 minutes ago
निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

  • 12 minutes ago
निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।