नेपाली सेनाले फास्टट्रयाक बनाउन सक्दैनः हृदयेश त्रिपाठी

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाले फास्टट्रयाक निर्माण गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिपाठीले सेनासँग फास्टट्रयाक बनाउने क्षमता नभएको बताए ।

 

‘सेनाको नेतृत्वमा फास्टट्याक बन्दैन, बम, बारुद पड्काएर मात्र फास्टट्रयाक बन्ने होइन’ उनले भने ।

 

सो अवसरमा त्रिपाठीले एनजिओ आइएनजिओका गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताए । ‘उनीहरु आफै पारदर्शी छैनन्, सरकारले उनीहरुलाई प्राथमिकतामा राख्नु हुन्न’, उनले भने । 

 

एनजिओ, आइएनजिओमार्फत भित्रिएको पैसा थाहा नहुने भएकाले सरकारले त्यस्ता कुराको निगरानी गर्नुपर्ने बताए । उनले बजेटमा समावेश गरिएको तेस्रो लिंगी कार्यक्रम फिर्ता लिन माग समेत गरे ।

 


थप समाचार

यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

  • 19 minutes ago
यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 32 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 48 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।