काठमाडौँ बार अध्यक्षमा तीन जनाको उम्मेदवारी

फाइल फाेटाे
Education Park

काठमाडौँ । काठमाडौँ अदालत जिल्ला बार एकाइको यही असार १४ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । 

 

लोकतान्त्रिक समूहबाट जगदीश घिमिरे, प्रगतिशील समूहबाट कुमार आचार्य र स्वतन्त्र उम्मेदवार रामचन्द्र (आरसी) गौतमले आज उम्मेदवारी दर्ता गर्नुभएको काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए ।

 

लोकतान्त्रिक समूह सहसचिव लक्ष्मी सापकोटा र महिला दुई सदस्य प्रमिला कार्यस्थ र अञ्जना अर्याल निर्विरोध निर्वाचित हुने भएको समेत निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

 

नेपालकै सबैभन्दा धेरै दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला (दुई) र खुल्ला १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । (रासस)


थप समाचार

फेरि बिकिनी पोजमा साम्राज्ञी !

  • 5 minutes ago
फेरि बिकिनी पोजमा साम्राज्ञी !

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह ।

लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

  • 9 minutes ago
लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

एजेन्सी । बलोन डी’ओर विजेता खेलाडी लुका मोड्रिचलाई इटालियन क्लब एसी मिलानले भित्र्याउने चाहना राखेको छ । रियल मड्रिडबाट गत सिजन राम्रो खेल प्रदर्शन गर्न नसकेका मोड्रिचलाई रियलले पनि अन्य पठाउने चाहना

बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

  • 15 minutes ago
बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।