IIMS College

ISMT

HUB Education

नेकपाभित्र चन्द्रगिरी बैठकको तरंग

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको २०७५ चैत २८ र २९ गतेको चन्द्रागिरी बैठकले सत्तारुढ नेकपामा ठूलै तरंग ल्याएको छ । दुई पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा पनि एकीकरण प्रक्रिया अगाडि बढ्न नसकेपछि अध्यक्षद्वय ओली र दाहाल सचिवालयका दुई सदस्य विष्णु पौडेल र रामबहादुर बादलसहित चैत २८ गते बिहीबार साँझ चन्द्रगिरीमा बासै बस्नेगरी पुगेका थिए । 

 

एकीकरण प्रक्रियालाई टुंग्याउने उदेश्यसहित चन्द्रागिरी पुगेका दुई अध्यक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर २०७६ साल बैशाख ९ गते एकीकरण सम्पन्न भएको घोषणा गर्ने सहमति गरेको स्रोत बताउँछ । नेकपा एमाले र नेकपा माओवादी केनद्रका बीचमा २०७५ जेठ ३ गते भएको एकीकरण २०७५ साउन मसान्तभित्र सम्पन्न गरिसक्ने निर्णय भएको थियो । 

 

तर, बिभिन्न किसिमका समस्या आएपछि दुई पार्टी एकीकरण प्रक्रिया निरन्तररुपमा जटिल बन्दै गएको छ । यही कारणले गर्दा नै एकीकरण प्रक्रियालाई सहज बनाउनको लागि साविक नेकपा एमालेले ४५ जिल्ला र साविक नेकपा माओवादी केन्द्रले ३२ जिल्लामा नेतृत्व गर्ने र एउटा पार्टीको इन्चार्ज भएको जिल्लामा अर्को पार्टीको स्थानीय नेता सह इन्चार्ज हुने सहमति रहेको थियो । 

 

जिल्ला कमिटीहरुको एकीकरणको सम्बन्धमा अध्यक्षद्वय ओली र दाहालको चन्द्रागिरी बैठकमा यही मापदण्ड नै अख्तियार गरेको बुझिएको छ । तर, जनवर्गीए संगठनहरुलाई कसरी एकीकरण गर्ने सम्बन्धमा अझै पनि अध्यक्षद्वयले फर्मूला तयार पार्न नसकेको स्रोत बताउँछ । आजको साँघु साप्ताहिकबाट ।

 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 2 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 3 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 3 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।