IIMS College

ISMT

HUB Education

बैशाखभित्र पोलिटब्यूरो गठन गर्ने तयारीमा नेकपा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । जिल्लामा पार्टीको नेतृत्व घोषणासँगै नेकपाका शीर्ष नेताहरु पार्टीको पोलिटब्यूरो वैशाखभित्रै गठनमा संलग्न भएका छन् । वैशाखभित्रै पार्टीको पोलिटब्यूरो घोषणा गर्नेगरी शीर्ष नेताहरु सक्रिय भएको नेकपाका श्रोतले जानकारी दिएको छ ।

 

श्रोतका अनुसार पार्टीको पोलिटब्यूरो गठनसंगै, केन्द्रीय सदस्यको कार्यविभाजन, विभाग गठन, भातृ तथा शुभेच्छुक संगठनको एकता लगायतका विषयमा छलफल भइरहेको छ । सम्भवतः १५ गतेसम्म बैठक बसेर अगाडिका काममा तीव्रता दिइने बताइएको छ । 

 

एकसय ४७ पोलिटब्यूरो बनाउने शीर्ष नेताहरुमा भएको सहमतिका आधारमा माधवकुमार नेपाल सहितको बैठकबाट नामावलीको टुंगो लगाइने छ । हाल नेकपामा नौ सदस्यीय सचिवालय, ४५ जनाको स्थायी समिति र चारसय ४१ जनाको केन्द्रीय समिति छ । 

 

पोलिटब्यूरो गठन गर्ने छलफल अगाडि बढेपछि नेकपा केही नेताहरु आफु पोलिटब्यूरोमा पर्नका लागि लबिङमा लागेको बताइएको छ । यता प्रधानमन्त्री समेत रहेका पार्टी नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष आ–आफ्ना पक्षका नेताहरुलाई पोलिटब्युरोमा पार्नका लागि सूची समेत तयार पार्न लागेको बताइएको छ । 

 

माधव नेपालले अध्यक्ष ओलीले एकपक्षीय रुपमा पार्टीको चलाइरहेको आरोप लगाइरहेका छन् । नेपाल चीनबाट फर्केपछि पोलिटब्युरोको गठन अन्तिम चरणमा पुग्ने नेताहरुको भनाइ छ । 

 


थप समाचार

नक्कली बोइफ्रेन्ड !

  • 1 minute ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

  • 12 minutes ago
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

  • 19 minutes ago
पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

नक्कली बोइफ्रेन्ड !

नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।