नेकपाका प्रदेश र जिल्ला किमिटीको आकार बढ्ने

फाइल फाेटाे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश र जिल्ला कमिटीमा सदस्या संख्या बढाउने तयारी गरेको छ।

 

स्थायी समितिमा प्रदेश र जिल्ला कमिटीको प्रस्तावित सदस्य संख्या बढाउन नेताहरुले राखेको सुझावअनुसार नेकपाले संख्या बढाउने तयारी गरेको हो।

 

बिहीबार बसेको स्थायी समितिमा प्रदेश कमिटीको आकार न्यूनतम दुई सयदेखि २२५ सम्म पुर्‍याउनुपर्ने नेताहरुले सुझाव दिएका छन्। त्यस्तै, जिल्ला कमिटीको आकार न्यूनतम १५० सदस्यीय पुर्‍याउनुपर्ने सुझाव आएको छ ।

 

पार्टीको प्रस्तावित विधानमा प्रदेश कमिटीमा न्यूनतम १७५ र जिल्ला कमिटीमा १२५ सस्यीय बनाउने प्रस्ताव छ। आजको नयाँपत्रिकाबाट ।


थप समाचार

भण्डारी र भट्टलार्इ उपरथीकाे दर्ज्यानी चिह्न प्रदान

  • 7 minutes ago
भण्डारी र भट्टलार्इ उपरथीकाे दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाको उपरथी पदमा बढुवा भएको रघु भण्डारी र नरेशचन्द्र भट्टलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आज इन्द्रजात्रा मनाईंदै

  • 59 minutes ago
आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाईंदैछ । काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, धुलिखेल लगायतका ठाउँमा विशेष उत्साहका साथ यो पर्व मनाइन्छ

हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

  • 1 hour ago
हाइलाइफ चप्पल उद्योगमा श्रम शोषण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा टे«ड युनियनले



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।