यस्ता छन् नेकपाको सचिवालय बैठकका निर्णयहरु

फाइल फाेटाे

काठमाडौं । सोमबार साँझ बालुवाटारमा नेपाल कम्यु्निष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टीको बैठकले सांगठनिक एकीकरणका भदौ ७ गतेसम्मलाई म्याद थप गरेको छ । बैठकले सांगठनिक एकीकरणका लागि गठन भएका कार्यदललाई आगामी विहीबारसम्म प्रतिवेदन बुझाउन अन्तिम समय दिएको हो ।

 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ७ गतेसम्म प्रतिवेदन अनिवार्य रुपमा आइपुग्नुपर्ने निर्णय गरिएको छ । जिल्ला तथा जनबर्गीस संगठनहरुको एकताका लागि पार्टीले साउन मसान्तभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। धेरै ठाउँबाट अझै केन्द्रमा प्रतिवेदन गएको छैन। १ र २ नम्बर प्रदेशबाट एउटै प्रतिवेदन नआएको प्रवक्ता श्रेष्ठले बताए । जसकारण सांगठानिक एकताप्रक्रिया लम्बिएको छ।

 

नेकपाको यही भदौ ८ र ९ गते बस्ने भनिएको स्थायी समिति बैठकको मिति पनि सारिएको छ । सचिवालय बैठकले स्थायी समितिको बैठकको मिति सारेर आगामी १९ र २० गते बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


थप समाचार

आर्सनलले एभर्टनलाई हरायो

  • 4 minutes ago
आर्सनलले एभर्टनलाई हरायो

काठमाडौं । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनलले एभर्टनविरुद्ध २–० गोलको जित निकालेको छ । आर्सनलले घरेलु मैदान इमिरेट्समा सम्पन्न खेल प्रतिस्पर्धात्म भए पनि घरेलु टोलीले अंक जोडेक

फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

  • 14 minutes ago
फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ।

के अब अश्लील वेबसाइट बन्द होलान् ?

  • 37 minutes ago
के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेल



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।