ओली र नेपालबीच यसकारणले खटपट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

 

जिल्ला कमिटीहरुमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ ।

 

पार्टीभित्र आफूहरुलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ ।

 

जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको र स्थान नदिएको गुनासो लिएर नेपाल निकट नेताहरु काठमाडौं आउन थालेका छन् । आजको नागरिकबाट ।


थप समाचार

कोरिया सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ५५ करोड अनुदान दिने

  • 51 seconds ago
कोरिया सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ५५ करोड अनुदान दिने

काठमाडौँ । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

नेपालको कसैसँग पनि शत्रुता छैनः प्रधानमन्त्री ओली

  • 6 minutes ago
नेपालको कसैसँग पनि शत्रुता छैनः  प्रधानमन्त्री ओली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री

असोज १७ देखि ‘डीभी’ खुल्ने, नयाँ नितिगत परिवर्तन

  • 13 minutes ago
असोज १७ देखि ‘डीभी’ खुल्ने, नयाँ नितिगत परिवर्तन

काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) आवेदन कार्यक्रम खुल्ने भएको छ । डिभि नेपाली समयानुसार राति ९ः४५ बजे असोज १७ गते खुल्ने भएको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने