नेकपाका नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान

फाइल फाेटाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति त्यसतर्फ प्रस्थान गरेका छन् । 

 

अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकार र व्यक्तित्वसँग भेटघाट पनि हुने नेता नेपालको सचिवालयले जनाएको छ । 

 

नेता नेपाल यही भदौ २० गते स्वदेश फर्कनुहुनेछ । 

 


थप समाचार

पुम्दीभुम्दीमा १० वर्षीया बालिका मृत अवस्थामा फेला, बलात्कारपछि हत्या भएकाे अाशंका

  • 1 minute ago
पुम्दीभुम्दीमा १० वर्षीया बालिका मृत अवस्थामा फेला, बलात्कारपछि हत्या भएकाे अाशंका

पोखरा । बिस्कुट किन्न सोमबार साँझ घरबाट निस्केकी पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनार मगंलबार बिहान घरनजिकै मृत अवस्थामा भेटिएकी छन् ।

शेयर बजार लयमा, अर्ब बढीको कारोवार

  • 11 minutes ago
शेयर बजार लयमा, अर्ब बढीको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ ।

प्रदेश ७ लार्इ 'सुदूरपश्चिम' नामाकरण गर्न सिफारिस

  • 15 minutes ago
प्रदेश ७ लार्इ 'सुदूरपश्चिम' नामाकरण गर्न सिफारिस

धनगढी । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।