जनता निराश पार्ने मन्त्रीलाई हटाउने तयारीमा नेकपा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हेरफेरको तयारी गरेको छ । सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी रुपमा आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको  हेरफेर गर्ने तयारी भएको हो । 

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहलले सरकार र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच समीक्षा सुरु भएको जानकारी दिएका छन् । ‘हामी दुई अध्यक्षले सरकार र पार्टी एकताको गम्भीर रुपमा समीक्षा गर्न सुरु गरेका छौं । कसैको भविष्य सिध्याउन त होइन, तर पार्टी, जनता र देशको भविष्यका लागि केही कडा कदम चल्नुपर्ने हुन्छ ।’ आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग मंगलबार दाहलले भने ।

 

अध्यक्ष दाहालले जरुरी गर्दा कडा नै कदम चलाउनुपर्छ भन्ने सम्मको दुई अध्यक्षबीचमा छलफल भएको समेत जानकारी गराए । विकास, समृद्धि तथा जनताका लागि राम्रो काम गर्न नसक्ने जुन मन्त्री पनि  फेरिन सक्ने उनको संकेत थियो । ‘यो मन्त्री या त्यो मन्त्रीलाई नचलाउन भन्नेमा हामी छैनौ, जनतालाई निराश पार्ने र पार्टीलाई असफल पार्ने भएमा स्ट्रोङ कदम चाल्छौं ।’ उनले भने । नतिजा दिन नसक्ने पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवैतर्फका केही मन्त्री हेरफेर हुन सक्ने दाहालको भनाई छ । आजको राजधानी दैनिकबाट ।

 


थप समाचार

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 8 minutes ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

  • 14 minutes ago
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

  • 26 minutes ago
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।