गणतन्त्र दिवसमा लण्डन दूतावासमा 'नेपाल डेभलपमेन्ट कन्फरेन्स' हुने

  • सोमबार, १४ जेष्ठ, २०७५
  • 10 months ago
  • युके

  

लण्डन । नेपालको गणतन्त्र दिवसको अवसरमा लण्डनस्थित नेपाली दूतावासले एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । 

 

मंगलबार दिउंसो लण्डन दूतावासमा 'नेपाल डेभलपमेन्ट कन्फरेन्स' गरिन लागेको हो । 

 

सो कन्फरेन्समा नेपालको विकास सेक्टरमा काम गरिरहेका तथा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न करिब डेढ सय बेलायती र त्यति नै संख्याका नेपालीहरु सहभागी हुने कार्यक्रम छ । 

 

त्यसअवसरमा बेलायत सरकारका प्रतिनिधीहरु पनि सहभागी हुनेछन् । कार्यक्रमका प्रमुख अतिथी बेलायतका एक पूर्व मन्त्री रहनेछन् । 

 

सो कन्फरेन्समा नेपालको विकास क्षेत्रसंग सम्बन्धित आधा दर्जन प्रिजेन्टेसनहरु पनि प्रस्तुत गरिदैछन् । 

 

कार्यक्रम बिहान ११ बजदेखि सांझ ५ बजेसम्मका लागि निर्धारित छ । 

 


थप समाचार

पोउल पोग्वाले म्यानचेस्टर युनाइटेड छोड्ने पक्का !

  • 4 minutes ago
पोउल पोग्वाले म्यानचेस्टर युनाइटेड छोड्ने पक्का !

एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्वाले रियल मड्रिड जाने संकेत देखाएका छन् । मिडिया रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट नहुने संकेत देखेपछि यस्तो निर्णय लिएक

चाेरीकाे माेटरसाइकलसहित दुई जना पक्राउ

  • 5 minutes ago
चाेरीकाे माेटरसाइकलसहित दुई जना पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ ।

सुनको भाउ तोलाको ५९ हजार ६ सय

  • 15 minutes ago
सुनको भाउ तोलाको ५९ हजार ६ सय

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्य



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।