Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलअमेरिकाविरुद्धको खेलमा टस जितेर पहिला बलिङ गर्दै नेपाल

अमेरिकाविरुद्धको खेलमा टस जितेर पहिला बलिङ गर्दै नेपाल


काठमाडौँ। अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दैछ। आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले पहिला बलिङ सुरु गरेको हो।

अमेरिकाविरुद्धको खेलमा नेपालका तिब्रगतिका बलर सोमपाल कामी सहभागी हुने छैनन्। उनी औंलामा लागेको चोटका कारण टोलीबाट बाहिरिएका हुन्। उनको स्थानमा स्पिनर ललितनारायण राजवंशीले खेल्ने अवसर पाएका छन्।

नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो।

करणले दोस्रो ओभरको पाँचौँ बलमा अमेरिकाका ओपनर स्टेभन टेलरलाई तथा छैटौँ बलमा साइतेजा मुकमल्ललाई आउट गरे।

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गरिरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५

रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…

काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा

Techie IT