लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन
- सोमबार, २५ कार्तिक, २०७६
- 1 month ago
- राजनीति




काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले हाल नेपालको नक्सामा लिपुलेक र कालापनी मात्रै समेटिएको भन्दै लिम्पियाधुरालाई पनि समेट्न भनेको छ ।
गत साता भारतले जारी गरेका नक्सामा लिपुलेक र कालापानी समेत आफ्नो भूमिमा समेटेपछि विरोध स्वरुप विभिन्न स्थानमा प्रदर्शन भएका छन् । यसै कुराको समाधान कुटनीतिक रुपमा गर्न सरकारलाई समितिले निर्देशन दिएको हो ।
थप समाचार
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
- 23 minutes ago

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११
लिम्बू जातिको परम्परागत नृत्य
- 26 minutes ago

किराँत समुदायको विशेष पर्व चासोक तङ्नामका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बू जातिको परम्परागत नृत्य धान नाच्दै स्थानीय ।
कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन
- 47 minutes ago

सर्लाही । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।
विचित्र विश्व
विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।