IIMS College

ISMT

HUB Education

वेल्समा नेपाल भ्रमण वर्ष पर्यटन प्रबर्द्धन अन्तरक्रिया

  • शुक्रबार, ६ मंसिर, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कार्डिफ, वेल्स । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष  २०२० को प्रबर्द्धनका लागि वेल्सको  कार्डिफ सहरमा एक अन्तरक्रिया कार्यक्रम गरिएको छ। 

 

 

भ्रमण वर्ष सफल पार्ने  उद्देश्यले लन्डनस्थित  नेपाली दूतावासले गठन गरेको वेल्स समन्वय समितिले कार्यक्रम आयोजना गरेको हो ।  

 

 

 

समितिकी सचिव शोभा राणा पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्वबारे प्रकाश पार्दै कार्यक्रमका  सहभागीहरुलाई हार्दिक स्वागत एवम् धन्यवाद ज्ञापन गरिन् ।  

 

 

संयोजक मेजर रिटायर्ड खुशीमान  गुरुङ (एम.भी.ओ) ले नेपाल भ्रमण वर्ष   २०२० लाई सफल बनाउन अहिलेसम्म वेल्स समन्वय समितिले गरेका प्रगतिका बारेमा जानकारी गराउंदै यस अभियानमा सहभागी भई सबैले आ आफ्नो क्षेत्रबाट राय, सल्लाह र सुझावसहित  सक्दो सहयोग गर्न अनुरोध गरे ।

 

 

त्यस अवसरमा हिमालयन ड्रिम्सका प्रबन्धक राम छेत्रीले नेपालमा पर्यटनको  सम्भावनाबारे  जानकारी गराउँदै  नेपाल भ्रमण वर्षको  सफलताले नेपालको महत्व विश्वसामु चिनाउन ठुलो योगदान गर्ने  धारणा व्यक्त गरे ।

 

 

पर्यटकका लागि साना, मझौला तथा ठुला गरि विभिन्न पर्यटन प्याकेजहरु उपलब्ध रहेको र  पर्यटकहरुलाई नेपाल भ्रमण बढी भन्दा बढी आरामदायी तथा लाभदायक बनाउने उपायहरुबारे नेपालको सम्बन्धित क्षेत्रहरुसंग समन्वय गर्दै ट्राभल एजेन्सीहरुले काम गरिरहेको उनले बताए।

 

 

 


थप समाचार

यि हुन् सागमा स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

  • 13 minutes ago
यि हुन् सागमा  स्वर्ण जितेका खेलाडीका केही तस्विरहरु

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 42 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 53 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।