IIMS College

ISMT

HUB Education

नेपाल टेलिभिजनको पाँचौं च्यानल इटहरिबाट

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपाल टेलिभिजन (एनटिभी)को ३५औंँ वार्षिकोत्सवका अवसरमा शुक्रबारदेखि इटहरिबाट पनि प्रशारण हुने भएको छ । प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रशारणमा ल्याउन लागेको हो ।  

 

नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा वलीले प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट वटन थिचेर गर्ने भएको छ । नेपाल टेलिभिजन इटहरी कार्यालय परिसरमा आयोजना हुने शुभारम्भ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विशेष आतिथ्यता रहने भएको एनटिभीले जनाएको छ ।

 

नेपाल टेलिभिजनको पाँचौ च्यानलको रुपमा सञ्चालन हुन लागेको इटहरी प्रशारण केन्द्र प्राविधिक हिसाबले उच्च प्रविधियुक्त हुने र यस च्यानलको पहुँच राष्ट्रिय प्रशारण सरह हुने नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले जानकारी गराए । उनले साथै नेपाल टेलिभिजनको डिटिएच तथा देशभरका केवल वितरकमार्फत हेर्न सकिने बताए । साथै मोबाइल एप्स र वेवसाइटमार्फत संसारभर यसको प्रशारण हेर्न सकिने जानकारी गराए । 

 

अध्यक्ष विष्टले स्याटेलाइटमार्फत विश्वका १४६ देशमा हेर्न सकिने छ भने भूसतहीय प्रशारणमार्फत देशको ७२ प्रतिशत जनसङ्ख्या माझ पुग्ने बताए । त्यसैगरी नेपाल टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले एनटिभी इटहरी आफैमा स्वतन्त्र रहेकाले यहाँका स्थानीय क्षेत्रका भाषा सँस्कृतिको उजागर गर्दै सदुपयोग गर्न आग्रह गरे ।


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 3 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 3 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 3 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।