पर्यटन व्यवसायी संगठन नेपालको घोषणाः संगठनमा ७५, सचिवलायमा ३५ सदस्य रहने

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 3 months ago
  • नेपाल

काठमाडौं । पर्यटन व्यवसायी संगठन नेपालको प्रथम भेलाले ७५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको छ । 

 

नेकपाका स्थायी कमिटि सदस्य तथा तत्कालिन नेकपा एमालेका उद्योग विभाग ईन्चार्ज मुकुन्द न्यौपानेको उपस्थितिमा ७५ सदस्यीय केन्द्रिय कमिटि र ३५ सदस्यीय सचिवालयको घोषणा गरिएको हो । 

 

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा सिताराम सापकोटा, उपाध्यक्षहरुमा बच्चु नारायण श्रेष्ठ, योगेन्द्र थापा, सन्तबिर लामा, अञ्जन थापा (कुमार), शिव लामिछाने, भिमप्रसाद पन्त र केदार शर्मा रहेका छन् । 

 

त्यस्तै महासचिवमा राजेन्द्र प्रसाद सापकोटा, उपमहासचिवमा ध्रुव सिम्खडा र विरेन्द्र अधिकारी, सचिवमा हरिभक्त श्रेष्ठ, ईश्वरी पौडेल, प्रकाश  सिम्खडा, रामहरी शर्मा, देबराज ढकाल, दामोदर  ढकाल, आङ्लामु शेर्पा तथा कोषाध्यक्षमा नमराज गौली र सह–कोषाध्यक्षमा  सुमन न्यौपाने रहेका छन् । 

 

त्यस्तै सदस्यहरुमा सदस्यहरुमा प्रेमकुमार श्रेष्ठ, जिस्वा तुलाधर, कृष्णप्रसाद दाहाल, गणेश न्यौपाने, अर्जुन प्रधान, निम दोर्जे शेर्पा, धन बहादुर गुरुङ, अर्जुन कार्की, कृष्णगोपाल श्रेष्ठ, शम्सेर पराजुली, प्रकाश उप्रेती, रवि रिजाल, धनबहादुर राई, फुरी ग्याल्जेन शेर्पा, शशी लामिछाने, तेम्बा तामाङ, निर्धोज लामा, भिम थापा, राजुमान डंगोल, तिलक लोहार, जीवनराज सापकोटा, सुशील पौडेल, राजाराम सिलवाल, ईश्वर बोगटी रहेका छन् । 

 

त्यस्तै बिष्णु बाराकोटी, राममणि अधिकारी, राम जम्मकटे्ल, बलराम सुवेदी, राममणि रिजाल, रघु पौडेल, जाङबु शेर्पा, सञ्जिब श्रेष्ठ, बलराम श्रेष्ठ, अलिन भट्टराई, रमेश पराजुली, बिष्णु पाण्डे, केदरमणि खनाल, नवराज थापा, मधुकर बस्नेत, बद्री पाण्डे,मिङ्मा गेलु शेर्पा, अर्जुन पाण्डे, शिवहरी बजगाई, नबिन थापा, राम सिम्खडा र लीला लामा रहेका छन् ।

 

संगठनको प्रथम भेलामा २२ पटक सगरमाथा आरोहण गरि कीर्तिमान कायम गरेका कामिरिता शेर्पा र ९ पटक सगरमाथा आरोहण गरि किर्तिमान कायम राख्न सफल महिला आरोही लाक्पा शेर्पालाई सम्मान गरिएको थियो ।


थप समाचार

नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी

  • 2 minutes ago
नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी

खोटाङ । भदौ १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए । नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको ई हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देख

दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

  • 4 minutes ago
दशैंमा खसीबोका किन्दा सिङ हेरेर किन्नुहोस्

काठमाडौं । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

भाजपा नेता जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ

  • 6 minutes ago
भाजपा नेता जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ

काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको बारेमा दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।