पर्यटन व्यवसायी संगठन नेपालको घोषणाः संगठनमा ७५, सचिवलायमा ३५ सदस्य रहने
- बुधबार, ९ जेष्ठ, २०७५
- 8 months ago
- नेपाल

काठमाडौं । पर्यटन व्यवसायी संगठन नेपालको प्रथम भेलाले ७५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको छ ।
नेकपाका स्थायी कमिटि सदस्य तथा तत्कालिन नेकपा एमालेका उद्योग विभाग ईन्चार्ज मुकुन्द न्यौपानेको उपस्थितिमा ७५ सदस्यीय केन्द्रिय कमिटि र ३५ सदस्यीय सचिवालयको घोषणा गरिएको हो ।
पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा सिताराम सापकोटा, उपाध्यक्षहरुमा बच्चु नारायण श्रेष्ठ, योगेन्द्र थापा, सन्तबिर लामा, अञ्जन थापा (कुमार), शिव लामिछाने, भिमप्रसाद पन्त र केदार शर्मा रहेका छन् ।
त्यस्तै महासचिवमा राजेन्द्र प्रसाद सापकोटा, उपमहासचिवमा ध्रुव सिम्खडा र विरेन्द्र अधिकारी, सचिवमा हरिभक्त श्रेष्ठ, ईश्वरी पौडेल, प्रकाश सिम्खडा, रामहरी शर्मा, देबराज ढकाल, दामोदर ढकाल, आङ्लामु शेर्पा तथा कोषाध्यक्षमा नमराज गौली र सह–कोषाध्यक्षमा सुमन न्यौपाने रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सदस्यहरुमा प्रेमकुमार श्रेष्ठ, जिस्वा तुलाधर, कृष्णप्रसाद दाहाल, गणेश न्यौपाने, अर्जुन प्रधान, निम दोर्जे शेर्पा, धन बहादुर गुरुङ, अर्जुन कार्की, कृष्णगोपाल श्रेष्ठ, शम्सेर पराजुली, प्रकाश उप्रेती, रवि रिजाल, धनबहादुर राई, फुरी ग्याल्जेन शेर्पा, शशी लामिछाने, तेम्बा तामाङ, निर्धोज लामा, भिम थापा, राजुमान डंगोल, तिलक लोहार, जीवनराज सापकोटा, सुशील पौडेल, राजाराम सिलवाल, ईश्वर बोगटी रहेका छन् ।
त्यस्तै बिष्णु बाराकोटी, राममणि अधिकारी, राम जम्मकटे्ल, बलराम सुवेदी, राममणि रिजाल, रघु पौडेल, जाङबु शेर्पा, सञ्जिब श्रेष्ठ, बलराम श्रेष्ठ, अलिन भट्टराई, रमेश पराजुली, बिष्णु पाण्डे, केदरमणि खनाल, नवराज थापा, मधुकर बस्नेत, बद्री पाण्डे,मिङ्मा गेलु शेर्पा, अर्जुन पाण्डे, शिवहरी बजगाई, नबिन थापा, राम सिम्खडा र लीला लामा रहेका छन् ।
संगठनको प्रथम भेलामा २२ पटक सगरमाथा आरोहण गरि कीर्तिमान कायम गरेका कामिरिता शेर्पा र ९ पटक सगरमाथा आरोहण गरि किर्तिमान कायम राख्न सफल महिला आरोही लाक्पा शेर्पालाई सम्मान गरिएको थियो ।
थप समाचार
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्
- 1 hour ago

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन
- 1 hour ago

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?
- 1 hour ago

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।
विचित्र विश्व
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।