साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल भुटानविरुद्ध उत्रदै

  • बिहीबार, २१ भदौ, २०७५
  • 2 months ago
  • खेल
फाेटाे एन्फा

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेल भुटानविरुद्ध खेल्दैछ। बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग पराजित नेपालले आज भुटानविरुद्ध जित दर्ता गर्नैपर्छ ।

 

आजको खेलमा नेपाल पराजित भएमा नेपालले अघिल्लो चरणमा प्रवेश पाउनेछैन । त्यसैले अघि बढ्नको लागि आजको खेलमा नेपाललाई जित आवश्यक छ । 

 

पहिलो खेलमा आयोजक बंगलादेशसँग २–० गोलले पराजित भएको भुटान पनि आज नेपाललाई हराउने मनस्थितिमा छ । 

 

बंगलादेश र पाकिस्तानले ३–३ अंक जोडिसकेको अवस्थामा नेपाल र भुटानलाई पनि अंक चाहिएको छ । समूहको दुई टोलीले मात्र सेमिफाइनल प्रवेश गर्नेछन् । 

 

पछिल्लो केही वर्षयता भुटानले फुटबलमा निकै राम्रो प्रगती गरेको छ । सोही कारणले आजको खेल नेपालको लागि कठिन बन्न सक्छ । 

 

खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजे सुरू हुनेछ।

 


थप समाचार

२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

  • 6 minutes ago
२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

काठमाडौं । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ ।

एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

  • 11 minutes ago
एकै रात पीएसजीका खेलाडीद्वय नेयमार र एम्बाप्पे घाइते

काठमाडौं । पीएसजीका स्टार खेलाडीद्वय नेयमार र किलियन एम्बाप्पे घाइते भएका छन् । मंगलबार रातिको अन्तर्राष्ट्रिय खेलको क्रममा उनीहरु घाइते भएका हुन् । नेयमार क्यामरुनसँगको खेलको आठ औं मिनेटमा नै

वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितताबारे छलफल गर्न सरकारलाई बोलायो

  • 11 minutes ago
वाइड बडी खरिद प्रकरणः लेखा समितिले अनियमितताबारे छलफल गर्न सरकारलाई बोलायो

काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।