आज नेपाल म्यानमारसँग भिड्दै

  • शुक्रबार, ५ असोज, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्दै छ ।

 

नेपालले समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–० को पराजय व्यहोरेको कारणले समूह चरण पार गर्न आज नेपालले जित्नै पर्ने हुन्छ ।  

 

समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स छन् । 

 

हरेक समूहका शीर्ष दुई टोली अर्को वर्ष थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ फुटबल प्रतियोगिताका लागि छनौट हुनेछन् ।

 


थप समाचार

चाउमिन खाँदा दुई बालकको मृत्यु

  • 10 minutes ago
चाउमिन खाँदा दुई बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर द

त्रिभुवन विमानस्थलबाट हराएको ३३ किलो सुन भारतमा भेटियो

  • 41 minutes ago
त्रिभुवन विमानस्थलबाट हराएको ३३ किलो सुन भारतमा भेटियो

काठमाडौँ । भारतको कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट हराएको ३३ किलो सुन बरामद भएको छ । भारतीय प्रहरी र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार उक्त सुन बराबद गरेको हो ।

यसकारण च्याउ खानुहोस्

  • 2 hours ago
यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यसकारण च्याउ खानुहोस्

यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

विचित्र विश्व

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।