एसिया कप छनोटमा ओमानविरुद्ध नेपाल भिड्दै

  • बुधबार, १३ भदौ, २०७५
  • 3 weeks ago
  • खेल

काठमाडौं । एसिया कप छनोटको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ  । नेपाली समयअनुसार बिहान सवा ७ बजे बायुमास ओभलमा सुरु खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । 

 

ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।

 

पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन । एकदिवसीय क्रिकेटमा ६ पटक भिडेपनि नेपालले पछिल्लो पाँच बर्षयता ओमानलाई हराउन सकेको छैन । तर, ६ भेटमा नेपाल र ओमानले समान ३–३ पटक जित निकालेका छन् ।

 

नेपालले पछिल्लो समय सन् २०१३ मा ओमानलाई हराएको थियो । आईसिसी विश्व क्रिकेट लिग डिभिजन (३ मा नेपालले ओमानलाई २८ रनले हराएको थियो । त्यसयता ओमानले नेपाललाई लगातार तीन भेटमा हराएको छ ।

 

पहिलो जित दुवै टोलीको लागि उत्तिकै महत्वपूर्ण रहेको कारणले गर्दा दुबै टोली जितको लागि नै खेलिरहेका छन् । 


थप समाचार

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

  • 4 minutes ago
सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

तेहरान, इरान । इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो आक्

६ जना सैनिकको उद्धार

  • 8 minutes ago
६ जना सैनिकको उद्धार

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा तालिबान आतङ्ककारीको कब्जामा रहेका छ अफगान सैनिकको उद्धार गरिएको एक स्थानीय समाचारपत्रले जानकारी दिएको छ ।

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

  • 10 minutes ago
बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।