ISMT

HUB Education

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • बुधबार, ११ बैशाख, २०७६
  • 3 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् । 

 

भारतका वैज्ञानिक तथा अन्य अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार हिमाल क्षेत्रको केन्द्र भएर ८.५ वा सोभन्दा ठुलो भुकम्प जान सक्ने निष्कर्ष निकालेका छन् । उनीहरुका अनुसार उत्तराखण्ड र पश्चिम नेपालमा शक्तिशाली भुकम्प निकट भविष्यमा जतिबेला पनि जान सक्ने अनुमान गरेका छन् । 

 

 

साइन्स डेलीले जारी गरेको विज्ञप्ती

 

सन् २०१५ मा नेपालमा गएको ८.१ रेक्टर स्केलको भुकम्पमा परी ९००० भन्दा बढी मानिसहरुको ज्यान गएको थियो । त्यस्तै सन् २००१ मा गुजरातमा गएको ७.७ रेक्टर स्केलको भुकम्पमा परी १३ हजारभन्दा बढीको ज्यान गएको थियो । 

 

 

 

 

 

 

 

 

ज्वाहारलाल नेहरु सेन्टर फर एण्भान्स साइन्टिफिक रिसर्च (बेगलगुरु)का भुकम्प वैज्ञानिक सिपी राजेन्द्रनको नेतृत्वमा गरेको अध्ययनका अनुसार हिमालय क्षेत्रमा १४ र १५ औ शताब्दीमा बिनाशकारी भुकम्प गएको थियो । भारतीय वैज्ञानिकहरुले यसका लागि सर्तक रहन समेत आग्रह गरेका छन् । 

 

अध्ययनकर्ताहरुले बताएका छन्,‘अध्ययनबाट हामीले के निष्कर्ष निकाल्न बाध्य भएका छौ कि केन्द्रीय हिमालमा १५ मिटर औसत सर्ने भएका कारण १३१५ र १४४० बीच खिचिनसक्ने जसका कारण ८.५ को भुकम्प वा योभन्दा अधिक ठुलो भुकम्प जाने सम्भावना रहेको छ । भुकम्पको क्षेत्र ६०० किलोमिटर दायराको हुनेछ ।’

 

भारतीय मिडियाले दिएको जानकारी

भारतीय मिडियाले दिएको जानकारी

 

 

 


थप समाचार

आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

  • 3 minutes ago
आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै नमर्ने बताएका छन् । बुधबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफू अझै १५ वर्ष बाँच्ने बताएका हुन् । कार्यक

कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

  • 6 minutes ago
कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

एजेन्सी । बलिउडमा कुनै समय चर्चित जोडीको रुपमा लिइथ्यो अरबाज खान र मलैका अरोराको जोडी । तर, यो जोडीको एकाएक डिभोर्स भएको थियो । आखिर कसरी हुन पुग्यो उनीहरुबीच डिभोर्स ?

काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना हुँदै

  • 12 minutes ago
काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना हुँदै

काठमाडौँ । फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा अलिक फरक किसिमको हुन



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।