नेपालले मलेसियालाई १९ रनले हरायाे
- शनिबार, १६ भदौ, २०७५
- 5 months ago
- खेल

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।
टस हारेर व्याटिङको निम्तो पाएको नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको थियो । मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमादाँ १६९ रन मात्र बनाउन सक्यो ।
सन्दीप लामिछानेले २६.२ ओभरमा मोहम्मद रम्लीलाई १६ रनमा आउट गराएका थिए । उनले चौथो बलमा अर्को विकेट लिदाँ नेपाललाई थप मनोबल दिलाएका थिए ।
सोमपाल कामीले २८ औ ओभरमा मलेसियाका मोहम्मद अन्वार रहमानलाई शुन्य रनमा बोल्ड आउट गराएका थिए । बसन्त रेग्मीले २९ औं ओभरको अन्तिम विकेट लिन सफल भएका थिए ।
मलेसियालाई अन्तिम ओभरमा २५ रन आवश्यक थियो तर, सोमपालले सानदार बलिङ गर्दा मलेसियाले जम्मा ५ रनमात्र जोड्न सफल भएको थियो ।
थप समाचार
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत
- 3 hours ago

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?
- 4 hours ago

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?
- 4 hours ago

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?
विचित्र विश्व
शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।