राष्ट्रिय खेलको प्रवर्दन गर्न सिड्नीमा भलिबल प्रतियोगिता हुने

सिड्नी । "नेपालीहरु बिच ऐक्यबद्धता, खेलकुदको आवश्यकता तथा ’’राष्ट्रिय खेलको सम्वर्दन, परदेशमा प्रवर्दन" भन्ने मुल सन्देशका साथ सिड्नीमा नेपाली खेलाडिहरुबीच भलिबल प्रतियोगिता हुने भएको छ ।

 

पोखरा भलिबल क्लबको आयोजनामा अस्ट्रेलियन नेसनल स्पोर्ट क्लव पन्चवल रोड लेकम्बामा अक्टोवर २८ र नोभेम्बर ४ का दिन यो प्रतियोगिता हुन लागेको हो । यो प्रतियोगितामा अष्ट्रेलियमा क्रियाशिल नेपाली समुदायका आठ टिमले सहभागिता जनाउने प्रतियोगिता संयोजक अर्जनु गुरुङले नेपालीपत्रलाई बताए ।

 

प्रतियोगितामा बिजेता र उपबिजेताहुने टिमले अष्ट्रेलियन डलर नगद पुरस्कार, ट्रफी, मेडल, खसि र अन्य पुरस्कार प्राप्त गर्नेछन साथै अनुसाशित टिमले पनि आकर्षक ट्रफी पाउनेछ्न । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीहरुका लागि उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर एवं उत्कृष्ट खेलाडी जस्ता ट्रफीको समेत व्यवस्था गरिएको प्रतियोगिताका संयोजक  गुरुङले जानकारी दिए ।

 

बिश्व भबिल महासंघको नियम अनुसारनै बिदेशी रेफ्रि सँग सह्कार्य गरि खेलाइने राष्ट्रिय रेफ्रिद्वय राजकुमार अधिकारी र चक्मान पुनले जानकारी दिए । 

 

ग्लोबल कन्सल्टेन्सीको प्रस्तुति र होम्स कलेजको मुख्य प्रायोजनमा यो प्रतियोगिता हुन लागेको हो । नेपाल सरकारले गएको बर्ष भलिबललाई राष्ट्रिय खेल घोषणा गरको थियो 

 


थप समाचार

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 17 seconds ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 38 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 54 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।