काङ्ग्रेसको विधान लोकतान्त्रिक छः नेता पौडेल

वीरेन्द्रनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीले बनाएको विधान लोकतान्त्रिक भएको बताए । 

 

पार्टीको विधान संशोधन एवं सुझाव सङ्कलन पछि मंगलबार नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “विधानमा हामीले संविधानका प्रावधान समेटेका छौ, त्यसमा महिला प्रतिनिधित्व पनि सुनिश्चित गरेका छौं ।” 

 

नेता पौडेलले दलको सदस्य हुनका लागि निश्चित मापदण्ड तोकिनुका साथै समावेशीको सिद्धान्तलाई पनि ध्यान दिएको छ भने । 

 

पार्टीका अर्का केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने सबै पार्टीका नेता तथा कार्यकर्ताको सुझाव आएको बताए । 

 

उनले विभिन्न पाँचवटा समूह बनाएर सुझाव सङ्कलन गरेको बताउँदै कर्णाली प्रदेशमा सङकलन गरिएका सुझावलाई मस्यौदा समितिमा लगिने र त्यहाँ पनि छलफल गरी एकत्रित गराएर आगामी मङ्सिर ५ देखि ९ गतेसम्म हुने महासमिति भेलामा प्रस्तुत गरिने धारणा व्यक्त गरे । 

 

विधानमा धेरैभन्दा धेरैको सहभागिता र सुझाव आहोस् भनेर प्रदेश स्तरमा सुझाव सङ्कलन गरिएको पनि उनले बताए ।

 


थप समाचार

यसकारण च्याउ खानुहोस्

  • 43 minutes ago
यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

  • 48 minutes ago
सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेको भ

बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

  • 54 minutes ago
बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

बेइजिङ । क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड, ‘क्यानाडा गुस’ ले बेइजिङमा बिस्तार गर्ने तयारीमा रहेको भनिएको आफ्नो भण्डारलाई क्यानाडा र चीनबीच देखिएको कूटनीतिक विवादले विलम्ब गराउने जनाएको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यसकारण च्याउ खानुहोस्

यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

विचित्र विश्व

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।