गृहपृष्ठ ∕ अर्थ ∕ लगातार तेस्रो दिन नेप्सेमा गिरावटलगातार तेस्रो दिन नेप्सेमा गिरावट नेपालीपत्र मंगलबार, २०८० साउन २३ गते, १५:३४ मा प्रकाशित अर्थ काठमाडौँ। आज पनि शेयर बजार राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २८ दशमलव ४० अङ्कले घटेर दुई हजार १९ दशमलव ८५ विन्दुमा झरेको छ।आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज सबैभन्दा धेरै गुराँस फाइनान्सको शेयर आठ प्रतिशत तथा विजय लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ।आज ४८ लाख ६० हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। #नेप्सेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारीकाठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलनसिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्योकाठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी जेएमई र मनिग्राम इन्टरनेशनलबीच सम्झौताकाठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि…भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदैकाठमाडाैँ । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटनधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ वैशाख १ गते देखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला हुने ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ स्वस्थानी व्रतकथा आजदेखि ७ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुThe Film Nepal