‘कथा काठमाण्डु’को दोश्रो गीत ‘जुन अनी तारा’

काठमाडौँ  । नेपाली चलचित्र ‘कथा काठमाण्डु’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको केहि समयमै चर्को आलोचना व्येहोरेको पहिलो गीत ‘रातका कुरा’ पछि दोस्रो गीत ‘जुन अनि तारा’ सार्वजनिक भएको हो । 

 

 गीत  ‘जुन अनी तारा’ बोलको गीतले चलचित्रका ६ पात्रहरुको चरित्र चित्रण गर्न खोजेको छ । गीतमा इशान सुब्बाको शब्दलाई सुगम पोखरेलले स्वर दिएका छन् भने दिपेश सुब्बाले संगीत भरेका छन् ।  

 

भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय छ ।

 

संगीताकै कथा रहेको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् । चलचित्रमा लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन, अष्ट महर्जनको एक्सन छ । चलचित्रले काठमाण्डौको परिवेशलाई ३ फरक कथामा प्रस्तुत गर्न खोजेको संगीताले बताइन् ।

 

असोजको १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।

 

 

 

 


थप समाचार

दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

  • 1 hour ago
दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो ।

चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

  • 1 hour ago
चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

बेइजिङ । चिनीयाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

  • 2 hours ago
तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

काबुल । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

काठमाडौं । हामी स्वस्थ रहनका लागि दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।