नेपालका कुन नेता कुन रोगबाट पीडित छन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओली यतिबेला अस्वस्थ छन् । उनको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । चिकित्सकहरुले उनलाई हप्ताको तीन पटक डाइलासिस गर्नुपर्ने बताएका छन् । 

 

१० वर्षअघि भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

 

मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि सेवन गरिरहेका छन् । पछिल्लो समय उनको मृगौलाले काम गर्न छोडेपछि उनलाई डाइलासिस वा मृगौला प्रत्यारोप गर्ने दुई विकल्प रहेका छन् । 

 

पुष्पकमल दाहाल प्रचण्ड, नेकपा

प्रचण्डलाई उच्च रक्तचाप र मधुमेहको समस्या छ। 

 

झलनाथ खनाल, नेकपा

झलनाथ खनाल राति आँखा देख्दैनन्। उनी अँध्यारो भएपछि सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन्।

 

मोहन वैद्य, नेकपा -क्रान्तिकारी माओवादी-

मोहन वैद्यलाई दम र रक्तचापको समस्या छ। 

 

शेरबहादुर देउवा, नेपाली कांग्रेस

नेपाली काँग्रेसका अध्यक्ष पेट र उच्च रक्तचापको समस्याबाट शेरबहादुर देउवा लामो समयदेखि पीडित छन्। 

 

रामचन्द्र पौडेल, नेपाली कांग्रेस

उनलाई लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ। 

 

माधवकुमार नेपाल, नेकपा

उनलाई मुटु र फोक्सोसम्बन्धी समस्या, रक्तचापको समस्या छ ।

 

बाबुराम भट्टराई,समाजवादी पार्टी

डा. भट्टराईलाई लामो समयदेखि रक्तचापको समस्या छ।

 

कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेस

सिटौलालाई उच्च रक्तचाप, सुगरका साथै खुट्टा झमझमाउने समस्या पनि छ।

 

उपेन्द्र यादव, समाजवादी पार्टी

उपेन्द्र यादव मधुमेहबाट पीडित छन्।

 

 

 

 

 

 


थप समाचार

कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

  • 3 minutes ago
कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

एजेन्सी । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 43 minutes ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।

स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा कोरियामै अन्त्येष्टि

  • 49 minutes ago
स्याङ्जा किचनासका  खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा कोरियामै अन्त्येष्टि

एजेन्सी । स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।