IIMS College

ISMT

HUB Education

९ जना युवा नेपाली वैज्ञानिकले रुसमा दिँदै छन् प्रस्तुती

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । ९ जना नेपाली युवा वैज्ञानिकहरुले रुस पुगेर विभिन्न विषयमा प्रस्तुती दिँदै छन् । सोमबारदेखि रुसमा सुरु भएको आठौं एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा विभिन्न कलेजमा अध्ययनरत ९ जना युवाहरु सहभागि छन् । नेपाल पोलिमर इन्स्टिच्युटको पहलमा गत शनिबार सम्मेलनमा भाग लिन टोली रुस प्रस्थान गरेको थियो । 

 

सम्मेलनमा साउथ वेष्टर्न स्टेट कलेजका स्वराज सागर प्रधान, ओमेगा कलेजका विवेक ढुङ्गाना, नाइटिङ्गेल स्कूलका अभिनभ गौलीले प्रस्तुती दिँदैछन् । 

 

त्यसै गरी आस्था स्कूलका अर्जुन सारु र दीक्षा सञ्जेल, काठमाण्डौं मोडेल कलेजका ऋषिकुमार गुप्ता, सेण्ट जेभियर्स कलेजकी आस्था शाह र कृतिश पोखरेलले पनि सम्मेलनमा प्रस्तुती दिने बताइएको छ ।

 

 युनिग्लोब कलेजका बीरेन्द्र बुढा लगायतले विभिन्न विषय तथा क्षेत्रमा आफुले गरेका आविष्कार तथा खोजका विषयमा प्रस्तुती दिने छन् । 

 

साउथ वेष्टर्न स्टेट कलेजका प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिसमा प्रस्तुती दिँदैछनन् । 

 

ओमेगा कलेजका ढुङ्गानाले ट्राफिक मिटिग्रेशन इन म्याथमेटिकल वेमा प्रस्तुती दिने छन् भने नाइटिङ्गेल स्कूलका गौलीले हाइड्रो एग्रीकल्चर प्रोटोटाइपः मल्टिपल युज अफ वाटर रिसोर्सेज इन नेपाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै छन् । टालीका अरु सहभागिहरुले पनि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दैछन् । 

 

अक्टोबर १४ तारिखमा सुरु भएको सम्मेलन २० तारिखसम्म चल्नेछ । 

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 6 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 6 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 6 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।