‘तारेभीर’ फिल्म निर्माता देउ कृष्ण देवानको ‘कञ्चनजंगा हिमालैमा...’ सार्वजनिक

काठमाडौं । ‘तारेभीर’ फिल्मका निर्माता तथा कलाकार देउ कृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । देउ कृष्ण देवानको निर्देशनमा बनेको ‘कञ्चनजंगा हिमालैमा घामको पहिलो झुल्का‘’ गीतको भिडियो सार्वजनिक भएको हो ।

 

देउ कृष्ण देवानको निर्देशनमा बनेको यो पहिलो भिडियो हो । तर उनले यस अगावै आफ्नै फिल्म ‘तारेभीर’मा सहायक निर्देशकको रुपमा काम गरसकेका छन् । त्यस्तै उनको कार्यकारी निर्देशनमा धेरै म्युजिक भिडियोहरु बनिसकेको छ ।

 

‘कञ्चनजंगा हिमालैमा’ गीतको भिडियोको बारेमा कुरा गर्दै निर्देशक देउ कृष्ण देवानले गीतसंगीत र फिल्म उद्योगमा आईसकेपछि आफुले सबै प्रकारको काम गर्न सक्नुपर्छ भन्ने धारणा राख्छन् । आफुले पहिले सिकेको र जानेको कुरालाई यस भिडियोमा उतारेको बताएका छन् ।

 

निर्देशक देउ कृष्ण देवानले ‘कञ्चनजंगा हिमालैमा’गीतको भिडियोलाई कालेम्पुङका रमणीय दृश्यहरुमा छायाँकन गरेका छन् ।

 

‘कञ्चनजंगा हिमालैमा’ गीतलाई कालेम्पुङका गायक प्रनेश राईले आकर्षक स्वरबद्ध गरेका छन् । यो गीतको शब्द संगीत पनि गायक राईको आफ्नै रहेको छ । गायक राईले यो गीत अगावै धेरै गीतहरु बजारमा ल्याइसेका छन् । गीतलाई किरण क्षेत्रीले एरेञ्ज गरेका हुन् ।

 

भिडियोमा साङ्गे शेर्पा, श्रृष्टि खपुङ लोजिफुङले फिचरीङ गरेका छन् । भिडियोमा निर्देशक देओकृष्ण देवान र मौसमराना राईको कोरियोग्राफि रहेको छ । भिडियोलाई अनुप पौडेलले सम्पादन गरेका हुन् ।

 

निर्देशक देउ कृष्ण देवानको यो भिडियोलाई नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।

 

?wmode=opaque&theme=dark" frameborder="0" allowfullscreen>


थप समाचार

अनुहारमा बरफ दल्नुका फाइदा

  • 2 minutes ago
अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

  • 13 minutes ago
भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

काठमाडौं । डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

  • 14 minutes ago
मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जना



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।