IIMS College

ISMT

HUB Education

‘कुटुमा कुटु’ एसियाको सबैभन्दा धेरै पटक हेरिने गीतको सूचीमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काडमाडौँ । नेपाली चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीत एसियाको सबैभन्दा धेरै पटक हेरिने गीतको सूचीमा पर्न समेत सफल भएको छ । 

 

गीत रिलिज भएदेखि नै निकै चर्चामा रहेको यो गीते यो समाचार पार्दा सम्म सात करोड भन्दा बढीले हेरिसकेका छन् । यो सँगै गीत एसियामै धेरै हेरिएको गीतको २२ औँ स्थानमा पुगेको छ । 

 

नेपाली गीतले यति धेरै भ्यूज पाएको यो पहिलो पटक हो । राजनराज शिवाकोटीको शब्द, संगीत र लय रहेको यो गीतमा शिवाकोटी र मेलीना राईको स्वर रहेको छ । 

 

आफ्नो गीतले सफलताको शिखर चुम्न सफल भएको प्रति निकै उत्साहित हुँदै शिवाकोटीले आफूले कहिले पनि यस्तो कल्पना नगरेको भन्दै माया र सम्मान दिने सबैलाई धन्यवाद दिएका छन् । साथै उनले यसलाई नेपालीको गौरव समेत भएको र दर्शक र स्रोतप्रति आभार व्यक्त गर्दै सधैं ऋणी रहेको उल्लेख गरेका छन् । 

 

‘कुटुमा कुटु सुपारी दाना‘’ गीतमा नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङको नृत्य रहेको छ ।

 

यो गीतको लागि गीतकार तथा गायक समेत रहेका राजनराज शिवाकोटी र गायिका मेलिना राईले नेपालकै सर्वाधिक प्रतिष्ठित पुरस्कार ‘छिन्नलता प्रतिभा पुरस्कार २०७४’ बाट पुरस्कृत समेत भएका छन्।

 

गीतले कम्तिमा पनि यसले ५० लाख भन्दा माथिको आम्दानी गरेको जनाईएको छ ।’ तर स्रष्टा राजनराज सिवाकोटी आफ्नो गीतबाट युट्युवले कम्तिमा पनि ७० लाखको कमाई गरेको बताउँछन्।

 

 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 2 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 3 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 3 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।