ISMT

HUB Education

नेप्से झिनो अंकले घट्यो

  • मंगलबार, २९ माघ, २०७५
  • 6 months ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव ६७ अंकले घटेसँगै १ हजार १ सय २८ दशमलव १९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

 

आज कूल १६४ कम्पनीको शेयर कारोबार हुँदा १९ करोड ४१ लाख ५९ हजार ९६५ रुपैयाँ बराबरको शेयर कारोबार भयो । सोमबारको तुलनामा आज कारोबार घटेको हो । 

 

आज सबैभन्दा बढी शेयर कारोबार प्रभु बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । प्रभुको प्रमोटर शेयरको ३ करोड १० लाख रुपैयाँ कारोबार भएको छ ।

 

 

आज जेविल्स फाइनान्सका लगानीकर्ताहरुले ७ दशमलव ६३ प्रतिशत कमाए तर, महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले भने ३ दशमलव ४८ प्रतिशतले गुमाए । 

 

सर्वाधिक कमाउने

 

सर्वाधिक गुमाउने

 


थप समाचार

नगरपालिकाले डोजर लगाएर भत्कायाे इँटा उद्याेगकाे चिम्नी

  • 4 minutes ago
नगरपालिकाले डोजर लगाएर भत्कायाे इँटा उद्याेगकाे चिम्नी

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भुकण्डे बेसीमा रहेको विन्धवासिनी इँट्टा उद्योगको चिम्नी आइतबार डोजर लगाएर भत्काउँदै नगरपालिका ।

अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

  • 18 minutes ago
अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

एजेन्सी । शताब्दी कै महानायक अमिताभ बच्चन चर्चीत रियालीटी शो ‘कौन कनेगा करोडपती’ को ११ औं श्रृङ्खलामा देखा परेका छन् । उक्त शो अगस्ट १९ बाट प्रदर्शनमा आउको छ ।

टाटा एच फाइभको बुकिङ खुल्ला

  • 55 minutes ago
टाटा एच फाइभको बुकिङ खुल्ला

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ। नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार यही भदौ १० गतेबाट १५



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?