आज पनि घट्यो शेयर बजार

  • बुधबार, ८ फागुन, २०७५
  • 2 months ago
  • अर्थ

काठमाडौँ । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । आज कुल १६२ कम्पनीको शेयर कारोबार हुँदा नेप्से १२ दशमलव ७२ अंकले घटेर १ हजार १ सय १२ दशमलव २३ को बिन्दुमा पुगी बन्द भएको हो ।

 

आज ६ लाख ८१ हजार १३८ कित्ता शेयर खरिदबिक्री भई १६ करोड ६१ लाख ७३ हजार बराबरको कारोबार भएको छ ।

 आजको कारोबारमा सर्वाधिक कमाउनेमा चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री राम सुगर मिल्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् ।

 

त्यस्तै, आज सर्वाधिक गुमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य ५४५ रुपैयाँ रहेको छ ।

 


थप समाचार

असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

  • 36 seconds ago
असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

“दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीक

यस कारण लाग्छ मानसिक रोग

  • 13 minutes ago
यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।

तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

  • 51 minutes ago
तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’बाट डेब्यु गरेकी अभिनेत्री तारा सुतारिया अचेल चर्चामा छन् । डेब्यु फिल्मले बक्स अफिसमा आशा अनुरुप ब्यापार पर्न नसकेपनि अभिनेता सिद्धार्थ मल्होत्रासँगको अफेयरको ख



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस कारण लाग्छ मानसिक रोग

यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।