IIMS College

ISMT

HUB Education

नेप्से परिसूचक तीन अंकले घट्यो

  • आइतबार, ८ भदौ, २०७६
  • 4 weeks ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४५ प्रतिशतले घटेको छ । साताको पहिलो दिन आइतबार आज परिसूचक घटेर १२०९.६२ अंकमा झरेको छ । 

 

आज नेप्सेमा १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर ३५ करोड २ लाख ६९ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

 

यस दिन सिर्जना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४.२१ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा पाँचथर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ७.२० प्रतिशतले घटेको छ ।


थप समाचार

अदभुत क्षमता भएका एक नेपाली बालक

  • 6 minutes ago
अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।

हवाई कारबाहीमा तीस जना आतङ्ककारी मारिए

  • 20 minutes ago
हवाई कारबाहीमा तीस जना आतङ्ककारी मारिए

एजेन्सी । अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक म

‘याद आउँछ बेसरी’ सार्वजनिक

  • 30 minutes ago
‘याद आउँछ बेसरी’ सार्वजनिक

काठमाडौँ । गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेको ‘याद आउँछ बेसरी’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतको शब्द गणेश गुरुङले तयार पारेका हुन् भने संगीत गायिका



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अदभुत क्षमता भएका एक नेपाली बालक

अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।