IIMS College

ISMT

HUB Education

पुराना स्मार्ट टिभीमा नेटफ्ल्किस नचल्ने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्ट्रिमिंग प्लेटफर्म नेटफ्ल्किसले आफ्नो सेवा केही स्मार्ट टेलिभिजनमा बन्द गरेको छ । प्राविधिक सीमितताको कारणले नेटफ्ल्किसले आफ्नो सेवा पुराना स्मार्ट टेलिभिजनहरुमा अगामी महिनाबाट बन्द गर्न लागेको हो । 

 

इलेक्ट्रिोनिक्स ब्राण्ड सामसुङले एक नेटफ्ल्किसको सेवा अवरुद्ध हुनेबारे आफ्ना ग्राहकहरुलाई एक विज्ञप्ती नै जारी गरेर उक्त कुराको जानकारी दिएको छ । कम्पनीले उक्त सेवा अवरुद्ध नहोस् भन्ने चाहेको खण्डमा एउटा उपकरण जडान गर्नुपर्ने समेत बताएको छ । 

 

कम्पनीले भनेको छ ‘केही पुराना टिभीहरुमा आगामी डिसेम्बर १ बाट नेटफ्ल्किस नचल्ने भएको छ । तर, यदी नेटफ्ल्किस चल्ने थप उपकरणको जडान गरेको खण्डमा भने यो समस्या आउँदैन । गेम कस्सोल, स्ट्रिमिंग मिडिया प्लेयर, वा सेट–टप बक्स छ भने पनि तपाईं आफ्नो टिभीमा नेटफ्ल्किस हेर्न सक्नुहुन्छ ।’

 

तर, कम्पनीले कुन मोडलको स्मार्ट टिभीमा सेवा प्रभावित हुने भने बताएको छैन । 


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 2 minutes ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 8 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 9 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।