न्युजिल्याण्डमा भूकम्प सुनामीको चेतावनी छैन !

वासिङ्गटन । न्युजिल्याण्डको दुर्गम क्षेत्रमा पर्ने केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्नीच्युडको भूकम्प गएको छ । तर यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

 

स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्युजिल्याण्डको अकल्याण्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्था ९युएसजिएस० ले जानकारी दिएको छ । 

 

अहिलेसम्म प्राप्त भौगर्भिक तथ्यहरुको आधारमा हेर्दा हाल यहाँ सुनामीको चेतावनी दिनुपर्ने कुनै कारण देखा नपरेको प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जानकारी दिएको छ । 

 

गैरआवाद रही आएको केर्मादेक द्वीप ज्युजिल्याण्डको सुदुरउत्तरमा पर्दछ । न्युजिल्याड भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश हो । 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 4 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 4 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 5 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।