
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

आफ्नै फ्यानसित बिहे गरे नवीनले

गायक नवीन के भट्टराई वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले असार ९ गते सुटुक्क बिहे गरेका थिए । उनले पोखरा गणेशटोलकी नवीना राजभण्डारीसँग अन्तरजातीय विवाह गरेका हुन् । तर नवीनासँग बिहे गर्नुअघि उनको चिना ज्योतीषलाई हेराएपछि मात्र बिहेका लागि तयार भएका थिए ।
पारिवारिक सदस्य तथा नजिकका साथीहरूलाई बोलाएर नवीनले आफ्नै निवास डिल्लीबजारमा कोठाभित्र नै सिउँदोमा सिन्दूर भरिदिएर नवीनालाई आफ्नो बनाएका थिए । उनको बिहे मुस्किलले १५ मिनेट लामो थियो ।
बिहेपछि उनले आफ्ना ६० जना जति हितैषी र नातेदारहरूलाई भेला गराई घरैमा भोज खुवाएका थिए । केटीका तर्फबाट उनका एक जना दाजु मात्र वैवाहिक कार्यक्रममा सहभागी भएको बताइएको छ । नवीनले आफ्नै प्रशंसकसित बिहे गरेका हुन् ।
|
Last Updated : 2010-07-23 09:27:28 | Text Size :
|
| |
No comments so far
Other News
काठमाडौँ, भदौ २५/नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने र मतदातालाई आफ्नो पक्षमा बनाउने क्रम तिब्र भएका छन् ।
यसै क्रममा शुक्रबार कार्यबाहक सभापतिले आफू निकट नेता तथा कार्यकर्ताहरूसँग आफ्नै निवासमा राजनीतिक परामर्श गरेका छन् ।
काठमाडौँ, भदौ २५/व्यवस्थापिका संसद अन्तर्गत अर्थ तथा श्रम सम्बन्ध समितिले नियतवस् ऋण नतिर्ने उद्योगका विषयमा १० दिनभित्र सुझाव दिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।
भक्तपुर, भदौ २५/महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार इटालीयन पेस्तोल एक थान र १० राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिक प्रहरी प्रभाग कटुन्जे र प्रहरी परिसर भक्तपुरले सवारी जाँचका क्रममा बा३७प ४२३४ नं.को मोटरसाइकलमा आएका दुईजनालाई हतियारसहित पक्राउ
ललितपुर, भदौ २५/संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सातौं पटकको निर्वाचनबाट पनि कुनै पनि प्रधानमन्त्रीको उम्मेदवारले बहुमत ल्याउन नसक्नु सिङ्गो प्रणाली र प्रक्रियाको हार भएको बताएका छन् ।
ज्यापु समाज यलको १७ औं वाषिर्क साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले भने, "सातौं पटकको प्रधान


EDT 22:42
3:42
8:27
SYD 12:42

