


" शेर्पा संघ युरोप" विधिवत रुपमा स्थापना
शेर्पा किदुग बेल्जियमका अध्यक्ष सोनाम लामा शेर्पा को सभापतित्वमा संचालित सो कार्यक्रम आङ् फुला लामा शेर्पा को स्वागत मन्तव्य बाट सुरु भएकोथियो ! कार्यक्रमको संचालन लाक्पा दोर्जे शेर्पा ले गर्नुभएको थियो भने नव निर्वाचित सदस्यहरुलाई बधाई का साथै खादा ओढाइएको त्यस कार्यक्रममा विभिन्न वक्ताहरुले शेर्पा संघ युरोपका नव निर्वाचित सदस्यहरुलाई बधाई दिंदै शेर्पा जाति , भाषा ,कला र संस्कृति र यसको विस्वव्यापी महत्व का साथै वर्तमान सन्दर्भमा युरो शेर्पा संघको आवस्यकता र महत्व वारे प्रकाश पार्नु भएको थियो ! कार्यक्रमको समापन अन्तिम चरणमा स्येब्रुक शेर्पा नाच तथा अन्य नाचगानहरु प्रस्तुत गरिएकोथियो ! उक्त अवसरमा नेपाल बाट आउनुभएका विशिष्ट अतिथि आङ् छिरिंग लामा शेर्पा र पेमा छिरी शेर्पा द्वारा विभिन्न कलाकार हरुलाई प्रमाणपत्र वितरण गर्नु भएकोथियो त्यसै अवसरमा बेल्जियम सरकारको छात्र वृति बाट चिनमा पढ्ने अवसर पाउने नेपाली विद्यार्थी सुश्री आङ् पेमा लामा शेर्पा लाई पनि खादा लगाई बधाई तथा प्रसंसित गरिएकोथियो ! अति स्वादिष्ट भोजनको समेत व्यस्था गरिएको त्यस कार्यक्रम अति सफलताका साथ् सम्पन्न भएको थियो !
कार्यक्रम सफल पार्न स्वयम सेवकहरु अटुट रुपमा खटिनुभएको थियो भने नगद प्रयोजन गर्नेहरुमा पेम्बा शेर्पा ( जित ) १५० € हरि धिताल २०० € तथा रञ्जन बस्नेत १०० € थिए ।
|
Last Updated : 2010-07-28 10:25:31 | Text Size :
|
| |
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।


EDT 17:45
22:45
3:30
SYD 7:45

