अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

चालु आर्थिक वर्षको मौदि्रक नीति सार्वजनिक

काठमाडौं, साउन १२/नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौदि्रक नीति बुधबार सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको मौदि्रक नीतिमा बैङ्क तथा वित्तिय क्षेत्रले २५ प्रतिशतसम्म हाउजिङ क्षेत्रमा कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा मौदि्रक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर डाक्टर युवराज खतिवडाले हाउजिङलाई उद्योगको मान्यता दिदै हाउजिङमा लगानी गर्नका लागि सरल व्यवस्था ल्याएको बताए ।
बैङ्कले घर जग्गा कारोबारलाई भने अझै सङ्कुचित बनाएको छ । अहिले घर जग्गा कारोबारमा २५ प्रतिशतसम्म कर्जा प्रवाह भइरहेको छ भने अब १५ प्रतिशतमात्र हुने ब्यवस्था छ ।
राष्ट्र बैङ्कको यो मौदि्रक नीति पछि हाउजीङ ब्यवसाय अझै फस्टाउने भएका छन् भने घर जग्गा कारोबारमा अझै कमी आउनेछ । यसअघि गएको पुस महिनामा घर जग्गामा लगानी बढेपछि बैङ्कले ४० प्रतिशत भन्दा बढि कर्जा नदीन निर्देशन दिएको थियो ।
यसैगरी बैङ्कले सार्वजनिक मौदि्रक नीतिमा बैंकलाई दिएको कर्जामा सात प्रतिशत मात्र ब्याज लिने व्यवस्था गरिएको छ । यसअघि बैङ्कलाई दिने कर्जामा साढे सात प्रतिशत कायम थियो । बैङ्कको दर अनुसार नै केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले कर्जा प्रवाहको नीति लिएको हो ।
यस्तै, बैङ्कले शेयर धितो कर्जाको ५० प्रतिशतसम्म कर्जा लिन पाउने ब्यवस्थाको सिमा बढाएर १ सय ८० दिनको औसत मुल्यको ६० प्रतिशत सम्म कर्जा लिन पाउने ब्यवस्था गरेको छ ।
राष्ट्र बैङ्कको आज सार्वजनिक गरेको मौदि्रक नीतिमा बैङ्कले सदरमुकाम बाहिर खाता खोल्नेलाई एक करोडसम्म र सदरमुकाममा खाता खोल्नेलाई ५० लाखसम्म कर्जा दिन सक्ने ब्यवस्था गरेको छ ।
नीति अनुसार केन्द्रीय बैंकले तीन बर्षका लागि विना ब्याज यो ऋण उपलब्ध गराउनेछ । यसले गर्दा दुर्गम र ग्रामिण क्षेत्रमा बैङ्कको पाहुच पुग्नेछ ।
यस्तै, मौदि्रक नीतिमा खराब अवस्थामा रहेका बैंक खरिद गर्नेलाई केन्द्रीय बैंकले तोकेको अनुपात भन्दा कम भएपनि तीन वर्षका लागि दिने उल्लेख गरेर सहुलियत प्रदान गरिएको छ । नीतिमा उत्पादनमुलक क्षेत्रमा कर्जाको सिमा बढाएर चालु आर्थिक वृद्धिदर सात प्रतिशतमा कायम राख्ने नीति लिइएको छ ।

|
Last Updated : 2010-07-28 11:41:04 | Text Size :
|
| |
No comments so far
Other News
काठमाडौँ, भदौ २५/नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने र मतदातालाई आफ्नो पक्षमा बनाउने क्रम तिब्र भएका छन् ।
यसै क्रममा शुक्रबार कार्यबाहक सभापतिले आफू निकट नेता तथा कार्यकर्ताहरूसँग आफ्नै निवासमा राजनीतिक परामर्श गरेका छन् ।
काठमाडौँ, भदौ २५/व्यवस्थापिका संसद अन्तर्गत अर्थ तथा श्रम सम्बन्ध समितिले नियतवस् ऋण नतिर्ने उद्योगका विषयमा १० दिनभित्र सुझाव दिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।
भक्तपुर, भदौ २५/महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार इटालीयन पेस्तोल एक थान र १० राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिक प्रहरी प्रभाग कटुन्जे र प्रहरी परिसर भक्तपुरले सवारी जाँचका क्रममा बा३७प ४२३४ नं.को मोटरसाइकलमा आएका दुईजनालाई हतियारसहित पक्राउ
ललितपुर, भदौ २५/संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सातौं पटकको निर्वाचनबाट पनि कुनै पनि प्रधानमन्त्रीको उम्मेदवारले बहुमत ल्याउन नसक्नु सिङ्गो प्रणाली र प्रक्रियाको हार भएको बताएका छन् ।
ज्यापु समाज यलको १७ औं वाषिर्क साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले भने, "सातौं पटकको प्रधान

EDT 21:59
2:59
7:44
SYD 11:59