अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

प्रधानमन्त्रीद्वारा एडिबिलाई आर्थिक सहयोग गर्न आग्रह

काठमाडौं, साउन १२/प्रधानमन्त्री माधवकुमार नेपालले एसियाली विकास बैङ्क एडिबिलाई नेपालको लागि आर्थिक सहयोग अझै बढाउन आग्रह गरेका छन् ।
एसियाली विकास बैङ्कका अध्यक्ष हारुहिको कुरुदासँग प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बुधबार भएको छलफलमा उनले सहयोग बढाउन आग्रह गरेका छन् ।
जवाफमा एडिबि अध्यक्ष कुरुदाले नेपालमा शाति प्रक्रिया र संविधान निर्माणले पूर्णता पाएपछि सहयोग राशि बढाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीका सहल्लाकार राजन भट्टराईले जानकारी दिए ।
एसियाली विकास बैङ्कको सहयोगमा भएका विकास निर्माणलाई सन्तोषजनक रुपमा लिएको अध्यक्ष कुरुदाले जानकारी दिए । बैङ्कले आर्थिक वर्ष २०६६/०६७ मा नेपालमा गर्दै आएको सहयोगलाई दोब्बर बनाएको थियो ।
बैकले गएको आर्थिक वर्ष नेपाललाई ५५ करोड अमेरिकी डलर सहयोग गरेको थियो । प्रधानमन्त्री नेपालले एडिबिलाई सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

|
Last Updated : 2010-07-28 11:44:44 | Text Size :
|
| |
No comments so far
Other News
-सभासद भन्छन्, "हामीलाई थुनियो"
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।

नवलपरासी, भदौ २२/नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौं, भदौ २२/कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले सातौ चरणको चुनावमा पनि प्रधानमन्त्री छान्न नसक्नु मुलुककै लागी वेइज्जत भएको वताएका छन् । उनले सात पटक चुनाव हार्नु मुलुक र स्वयंम उम्मेवदारको लाज भएको वताए । मंगलबार सातौ पटक भएको प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हु
चरिकोट, भदौ २२/दोलखाको उत्तरी ओराङ गाविस वडा नम्बर-९ स्थित एक घरमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । ओराङ गाविस वडा नम्बर-९ ससलिङ स्थित जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा ६० वर्षा जङ्गबहादुर र उनकी ६० वर्षै श्रीमती बसुनी तामाङको मृत्यु भएको हो ।
घरमा सुतिरहेका जङ्गबहादुरकी बुहारी र दुइ नाती नात

EDT 17:20
22:20
3:05
SYD 7:20