
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

बैंकमा नगद अभाव
काठमाडौं, साउन १३ / विकट हिमाली जिल्ला हुम्लास्थित राष्ट्रिय वाणिज्य बैंकमा नगद अभाव भएको छ । पर्याप्त नगद नहुँदा जिल्लामा सञ्चालन भएका विकासका परियोजना अलपत्र परेका छन् ।
विगत एकमहिनादेखि नेपालगन्ज, सुर्खेतलगायत स्थानबाट उडान नहुँदा नेपाल राष्ट्र बैंकमार्फत् आउने रकम रोकिएकाले नगद अभाव भएको राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक रतनबहादुर थापाले बताए ।
पछिल्लो पटक गत जेठ २० गते राष्ट्रबैंकले सात करोड रुपैयाँ पठाएको जानकारी दिँदै उहाँले गत असार २४ यता बैंकमा नगद मौज्दात नरहेको उल्लेख गरे ।
'नगण्य मात्रामा हुने निक्षेप सङ्कलनबाट भुक्तानी दिने गरिएको छ', एकहजारभन्दा कमको चेक लिएर आउनेलाई खाली हात नपठाइएको जानकारी दिँदै प्रबन्धक थापाले भने ।
|
Last Updated : 2010-07-29 04:29:35 | Text Size :
|
| |
No comments so far
Other News
-सभासद भन्छन्, "हामीलाई थुनियो"
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
नवलपरासी, भदौ २२/नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौं, भदौ २२/कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले सातौ चरणको चुनावमा पनि प्रधानमन्त्री छान्न नसक्नु मुलुककै लागी वेइज्जत भएको वताएका छन् । उनले सात पटक चुनाव हार्नु मुलुक र स्वयंम उम्मेवदारको लाज भएको वताए । मंगलबार सातौ पटक भएको प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हु
चरिकोट, भदौ २२/दोलखाको उत्तरी ओराङ गाविस वडा नम्बर-९ स्थित एक घरमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । ओराङ गाविस वडा नम्बर-९ ससलिङ स्थित जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा ६० वर्षा जङ्गबहादुर र उनकी ६० वर्षै श्रीमती बसुनी तामाङको मृत्यु भएको हो ।
घरमा सुतिरहेका जङ्गबहादुरकी बुहारी र दुइ नाती नात


EDT 17:37
22:37
3:22
SYD 7:37

