
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

"एमाले र मधेसी मोर्चाले कांग्रेसलाई सहयोग गर्ने"
नुवाकोट, साउन १३/नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रवक्ता अर्जुननरसिंह केसीले यही साउन १७ गते नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यसका लागि एमाले र संयुक्त मधेसी मोर्चाले सहयोग गर्ने बताएका छन् ।
प्रधानमन्त्रीको निर्वाचनमा दुईपटकसम्म तटस्थ बसेका एमाले र मोर्चाले कांग्रेसको समर्थन गर्दै मतदान गर्ने सहमति भएको दाबी केसीले गरे । बिहीबार बिहान नुवाकोट सदरमुकाम विदुरस्थित केसी निवासमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।
माओवादी विश्वव्यापी लोकतन्त्रको मूल्यअनुसार निःशस्त्र नभएसम्म सहयोग नगर्ने एमाले र मोर्चाको संस्थागत निर्णय भएकाले कांग्रेसलाई सहयोग गर्न तयार भएको उनले बताए । रासस
|
Last Updated : 2010-07-29 08:09:28 | Text Size :
|
| |
No comments so far
Other News
काठमाडौँ, भदौ २५/नेपाली काङ्ग्रेसको १२ औँ महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने र मतदातालाई आफ्नो पक्षमा बनाउने क्रम तिब्र भएका छन् ।
यसै क्रममा शुक्रबार कार्यबाहक सभापतिले आफू निकट नेता तथा कार्यकर्ताहरूसँग आफ्नै निवासमा राजनीतिक परामर्श गरेका छन् ।
काठमाडौँ, भदौ २५/व्यवस्थापिका संसद अन्तर्गत अर्थ तथा श्रम सम्बन्ध समितिले नियतवस् ऋण नतिर्ने उद्योगका विषयमा १० दिनभित्र सुझाव दिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।
भक्तपुर, भदौ २५/महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार इटालीयन पेस्तोल एक थान र १० राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिक प्रहरी प्रभाग कटुन्जे र प्रहरी परिसर भक्तपुरले सवारी जाँचका क्रममा बा३७प ४२३४ नं.को मोटरसाइकलमा आएका दुईजनालाई हतियारसहित पक्राउ
ललितपुर, भदौ २५/संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले सातौं पटकको निर्वाचनबाट पनि कुनै पनि प्रधानमन्त्रीको उम्मेदवारले बहुमत ल्याउन नसक्नु सिङ्गो प्रणाली र प्रक्रियाको हार भएको बताएका छन् ।
ज्यापु समाज यलको १७ औं वाषिर्क साधारणसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले भने, "सातौं पटकको प्रधान


EDT 21:08
2:08
6:53
SYD 11:08

