
अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

सरकार गठनमा अमेरिकी चासो

काठमाडौँ, साउन १३/अमेरिकी राजदूत स्कट एच डेलिसीले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग प्रधानमन्त्री निर्वाचनको विषयमा चासो व्यक्त गरेका छन् । दाहाललाई नयाँबजारस्थित उनकै निवासमा भेट गरी राजदूत डेलिसीले चाँडै नयाँ सरकार गठन गरी देशलाई निकास दिन आग्रह गरेका छन् । जवाफमा अध्यक्ष दाहालले माओवादी सहमतीय सरकार गठनकै पक्षमा रहेको बताए ।
उनले दलहरूबीच राजनीतिक सम्वाद जारी रहेकोले गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे । अमेरिकी राजदुतले यसअघि एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी उपाध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए ।
|
Last Updated : 2010-07-29 10:00:39 | Text Size :
|
| |
No comments so far
Other News
-सभासद भन्छन्, "हामीलाई थुनियो"
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।
नवलपरासी, भदौ २२/नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौं, भदौ २२/कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले सातौ चरणको चुनावमा पनि प्रधानमन्त्री छान्न नसक्नु मुलुककै लागी वेइज्जत भएको वताएका छन् । उनले सात पटक चुनाव हार्नु मुलुक र स्वयंम उम्मेवदारको लाज भएको वताए । मंगलबार सातौ पटक भएको प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हु
चरिकोट, भदौ २२/दोलखाको उत्तरी ओराङ गाविस वडा नम्बर-९ स्थित एक घरमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । ओराङ गाविस वडा नम्बर-९ ससलिङ स्थित जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा ६० वर्षा जङ्गबहादुर र उनकी ६० वर्षै श्रीमती बसुनी तामाङको मृत्यु भएको हो ।
घरमा सुतिरहेका जङ्गबहादुरकी बुहारी र दुइ नाती नात


EDT 17:52
22:52
3:37
SYD 7:52

