अर्न्तवार्ता
युरो संवाद
अष्ट्रेलिया संवाद
कार्टुन अर्काइभ

जनताको आवाज
सभासद्ले नै घुस लिएर थुनामा पर्नुलाई के भन्नुहुन्छ ?
सर्वेक्षण
अर्काइभ

उम्मेदवारी फिर्ता खनालको आग्रह

काठमाडौं, साउन १३/नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले शान्ति, संविधानजस्ता राष्ट्रिय विषय पुरा गर्न राष्ट्रिय सहमतिका लागि एमाले जोसुकै उम्मेदवारलाई पनि समर्थन गर्न तयार रहेको बताएका छन् । युवा सङ्घ केन्द्रीय समितिद्वारा बिहीबार राजधानीमा आयोजित शान्ति र संविधानका लागि राष्ट्रिय सहमति विषयक विचार गोष्ठीमा उहााले कांग्रेस र एमाओवादीका प्रधानमन्त्रीका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको नया आधार तयार गर्न पनि आहृवान गरेका हुन् ।
"फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरेमा हात लागे शून्य भई त्यो दुर्भाग्य हुनेछ, दश महिना फेरि त्यसै खेर जानेछ,"- अध्यक्ष खनालले भने ।
उनले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई त्याग गर्न र एमाओवादीलाई विषयमा आधारित भएर विगतका सहमति कार्यान्वयन गरी उदाहरण प्रस्तुत गर्न आग्रह गरे । नियम संशोधन गरेर भएपनि अहिलेको प्रधानमन्त्री चुनावको प्रक्रियाको अन्त गरेर सहमति खोज्न पनि खनालले आग्रह गरे ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंाहले प्रधानमन्त्री निर्वाचनको अहिलेको चरण नटुङ्ग्याई नियम परिवर्तन गर्न नसकिने बताए । "फुटबल खेल सुरु भयो तर हामी खेल्दैनौा नियम परिवर्तन गरौा भनेर हुन्छ? पहिले खेल टुङ्ग्याउँ," उपसभापति सिंहले भने ।
कार्यक्रममा एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार बनाउनका लागि मधेसवादी मोर्चाले उठाएको एक मधेस एक प्रदेशको माग स्वीकार गर्न नसकिने बताए ।

|
Last Updated : 2010-07-29 14:25:23 | Text Size :
|
| |
No comments so far
Other News
-सभासद भन्छन्, "हामीलाई थुनियो"
काठमाडौँ, भदौ २२/प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मंगलबार भएको निर्वाचनमा मतदान गर्ने की तटस्थ बस्ने भन्ने विषयमा पार्टीभित्र चर्केको तिब्र विवाद मिलाउन नसकेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आजको निर्वाचन बहिष्कार गरेको छ ।

नवलपरासी, भदौ २२/नवलपरासीमा दुई माओबादी लडाकुलाई प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले लडाकुलाई हतियार र ग्रीनेटसहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौं, भदौ २२/कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले सातौ चरणको चुनावमा पनि प्रधानमन्त्री छान्न नसक्नु मुलुककै लागी वेइज्जत भएको वताएका छन् । उनले सात पटक चुनाव हार्नु मुलुक र स्वयंम उम्मेवदारको लाज भएको वताए । मंगलबार सातौ पटक भएको प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हु
चरिकोट, भदौ २२/दोलखाको उत्तरी ओराङ गाविस वडा नम्बर-९ स्थित एक घरमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । ओराङ गाविस वडा नम्बर-९ ससलिङ स्थित जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा ६० वर्षा जङ्गबहादुर र उनकी ६० वर्षै श्रीमती बसुनी तामाङको मृत्यु भएको हो ।
घरमा सुतिरहेका जङ्गबहादुरकी बुहारी र दुइ नाती नात

EDT 17:51
22:51
3:36
SYD 7:51